बुधबार, १० सेप्टेम्बर २०२५

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ। अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

देउवालाई फकाउन बूढानिलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्। आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बडी बिल्डिङका २८ प्रशिक्षक तयार

नेपाल बडी बिल्डिङ एन्ड फिटनेस महासंघले आयोजना गरेको प्रशिक्षण प्रक्षिणपछि बडी बिल्डिङका २८ प्रशिक्षक तयार भएका छन्। प्रशिक्षणमा उर्तीण प्रशिक्षकले अब ‘सर्टिफाइड ट्रेनर’का रूपमा काम गर्न सक्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी ठगीविरुद्ध काँग्रेसले विरोध प्रदर्शन गर्दै

काँग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। आज काँग्रेसले उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कारखाना जिम्मा लिएकाे २० महिनामा आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार

राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

पक्की पुलले जाेड्याे निस्कोट र छिस्वाङ

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गलेश्वर

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई

शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कार्यादेश टुङ्ग्याउन शीर्ष नेताहरु बालुवाटारमा जुट्दै

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शीर्ष नेताहरुसहितको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

आजकाे बैठकबाट जेठ १ गते राष्ट्रपति रामचन्द्र पाैडेलले प्रस्तुत गरेकाे सरकारकाे आर्थिक वर्ष २०८१/८२काे नीति तथा कार्यक्रम पारित गर्न तयारी रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पहाडी भू-भागमा वर्षाकाे सम्भावाना

हाल बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शीर्ष नेताहरुले पनि टुङ्ग्याउन सकेनन् कार्यादेश, भाेलि फेरि बैठक बस्ने

सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आइतबार बैठक बस्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मलेसियामा फसिरहेका मजदुरहरू

बंगलदेशबाट मलेसिया पुगेपछि कामदार भोग्नुपर्ने सबैभन्दा ठुलो ठगी नै काम नपाउनु हो। अर्थात् जुन कामको लागि त्यहाँ लगिन्छ, त्यो काम हुँदैन। र सम्झौतामा उल्लेख भएअनुसारको तलब पनि पाउँदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लुम्बिनीमा टिमुर सम्मेलन, नीति तथा कार्यक्रममा टिमुरलाई जोड्ने प्रतिबद्धता

दाङको लमहीमा एकदिने टिमुर सम्मेलन सम्पन्न भएको छ। शनिबार लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा टिमुर सम्मेलन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

छानबिन समितिकाे कार्यादेश शीर्ष नेताहरुले टुङ्याउने

बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा शनिबार सम्पन्न बैठक सहमति नजिक पुगे पनि निष्कर्षमा भने नपुगेको कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भौतिक पूर्वाधारमन्त्री महासेठलाई बालेनले पठाए धुलो उपहार, हरेक दिन पठाउने चेतावनी

बालेनले शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै काठमाडौँको कलंकीदेखि महानगरको सडक निर्माण अलपत्र पारेको भन्दै महानगरले अनाहकमा गाली खाएको उल्लेख गर्दै मन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालको ऋण २४ खर्ब

मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कोरोनाको नयाँ भेरियन्ट केपी कति घातक?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ। सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

साता तस्बिर: इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा मृत्युदेखि गर्मीले पारेको असरसम्म

यस साता विश्वमा राजनीतिदेखि मौसमी बितण्डाका समाचारले प्राथमिकता पाए। अमेरिकामा आएको आँधीहुरी होस् वा भारतमा पानी संकटको समाचार होस् प्राथामिकताका साथ छापिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ