मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

नेपालमा भेटियाे कोरोनाको नयाँ सव भेरियन्ट ‘केपी’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य क्षम्य हुँदैनः गृहमन्त्री

उप्रधानमन्त्री लामिछानेले शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा सङ्गठनको प्रतिबद्धता ख्याल गरेर नागरिकमैत्री सेवा दिन ध्यानाकर्षण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का

पपुवा न्युगिनीको एक दुर्गम गाउँमा शुक्रबार बिहान गएको भीषण पहिरोमा परी कम्तीमा १०० जनाको मृत्यु भएको आशङ्का प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गरी अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिड्नी

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (२) तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम (३) को व्यवस्थाबमोजिम खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसकाे अवराेधका कारण संसद बैठक स्थगित

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरू हुनासाथ काँग्रेसका सांसदहरूले उठेर विराेध जनाएका थिए। काँग्रेसकाे अवराेधका कारण संसद बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तोलामा १८ सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज रु एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ। बिहीबार छापावाला सुन तोलामा रु एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: कार्यदलमा अझै जुटेन सहमति

कार्यदलका सदस्य महेश बर्तौलाले कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताउँदै सहकारीको नाम मात्र उल्लेख गरेर छानबिन गर्ने गरी प्रस्ताव आएको र आजै फेरि बैठक बसेर टुंग्याउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यक्षेत्रमा आउनसक्ने सबै चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम छ: प्रधानमन्त्री

‘तालिमबाट प्राप्त सीपमार्फत् अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोध चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिङ्गापुर एयरलाइन्सकाे हवाई तुफानमा परे २० जनाको मेरुदण्डमा गम्भीर चोट, आईसीयू उपचार हुँदै

लण्डनबाट उडेको यो विमानले गत मंगलबार थाइल्याण्डमा आपतकालीन अवतरण गरेको थियो। ४६ यात्रु र दुई जना चालक दलका सदस्यको अझै पनि बैंककमा उपचार भइरहेको एयरलाइन्सले जनाएको छ। विमानमा सवार यात्रुहरूका अनुसार विमान अचानक तल झर्यो र सिट बेल्ट नलगाएका मानिसहरू छतमा ठोक्किएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय सरकारलाई बालेन भने– बाँदरले आफ्नो घर त बनाउँदैन, बनाएको पनि भत्काउँछ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले संघीय सरकारलाई लक्षित गर्दै बाँदरले आफ्नो घर पनि बनाउँदै अरुले बनाएको पनि भत्काउँछ भन्दै अर्ती उपदेश दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउन सिंहदरबारमा कार्यदल बैठक

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा केहीबेरअघि बैठक सुरू भएकाे हो। यसअघि बिहीबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट, संसदकाे अवराेध खुलाउने विषयमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पाैडेलबीच भेटवार्ता भएकाे छ। दुईबीच शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कार्यादेशमा सहमति जुटाउने प्रयास जारी, आज पनि बैठक

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज (शुक्रबार) पनि बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समयअघि नै ऋषि सुनकले ‘संसद बिघटन’ र नयाँ चुनाव घोषणा गर्नुको अर्थ

बेलायती संसद बिघटन गर्नुअघि प्रधानमन्त्री सुनकले बेलायती राजासँग प्रस्ताव राखेका थिए। ‘बिहानमात्रै मैले संसद विघटनका लागि राजासँग कुरा गरेको थिएँ। उहाँले यो अनुरोध स्वीकार गर्नुभएको छ र जुलाई ४ मा आम निर्वाचन हुनेछ’, डाउनिङ स्ट्रिटमा खचाखच पत्रकारमाझ सुनकले घोषणा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आइपिएलकाे फाइनलमा पुग्न राजस्थान र हैदरवाद भिड्दै

इन्डियन प्रिमियर लिग (आइपिएल)काे दाेस्राे क्वालिफायरमा आज (शुक्रबार) सनराइजर्स हैदरवाद र राजस्थान राेयल्स प्रतिस्पर्धा गर्दैछ। यी दुई टाेली बिचकाे खेल नेपाली समयअनुसार साँझ ७ : ४५ बजे हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कस्तो रहनेछ आजको मौसम?

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बर्दियामा बाघका आक्रमणबाट महिलाको मृत्यु

मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका ८ हस्नापुर गाउँकी ३५ वर्षीया मनिषा रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बर्दिया

बर्दियामा बाघका आक्रमणबाट महिलाको मृत्यु

मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका ८ हस्नापुर गाउँकी ३५ वर्षीया मनिषा रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बर्दिया

यूएई भ्रमणमा जान नयाँ मापदण्ड लागू

भम्रण भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपालीका साथमा ३ हजार दिराम (नेपाली झण्डै १ लाख ९ हजार) हुनुपर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आजपा निकटको बुद्धिजीवी मोर्चाको काठमाडौँ उपत्यका कमिटी गठन

कमिटीको सचिवमा सुशिल महतो रहेका छन्। यस्तै सदस्यहरुमा गणेश शाह, भरत ठाकुर, शलेन्द्र बस्नेत, डा.सोनी महासेठ, डा.रञ्जन शाह, ई.दिनेश चौधरी, ई.लभ सिंह, ई.राजदेव शाह, ई.ओपिन्द्र राय, र्र्ई.रवि शाह रहेका छआम जनता पार्टी (आजपा) निकटको आम बुद्धिजीवी मोर्चाको काठमाडौँ उपत्यका कमिटी गठन भएको छ। सरोज महतोको अध्यक्षतामा गठन भएको कमिटीको इन्चार्जमा भरतप्रसाद साह रहेका छन्।न्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं