
कैलाश सिरोहियालाई गरिफ्तार गरिएकोप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले गरेको गिरफ्तारप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ।

बिएल संवाददाता - काठमाडौँ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले गरेको गिरफ्तारप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ।
बिएल संवाददाता - काठमाडौँ
‘जिन्हुआ माउन्टेन चाइना इन्टरनेशनल क्याम्पिङ कन्फरेन्स’ चीनको शुआङलोङस्थित दर्शनीय र पर्यटन क्षेत्रको दानाये लिटिल आइल्याण्डमा सम्पन्न भएको छ।
बिएल संवाददाता - चीन
बुधबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले नागरिकता प्रकरणमा जुन ढंगबाट कैलाश सिरोहियामाथि छानबिन सुरु भएको छ, त्यसैगरी गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएकाे हो। अधिवक्ता भट्टराईले दायर गरेको रिट मंगलबार सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। उक्त दरपीठविरुद्ध अधिवक्ता भट्टराईले मंगलबार दिएकाे निवेदनमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश ढुंगानाको इजलासले लामिछाने र पोखरेलविरुद्धकाे रिट दर्ता गर्न आदेश दिएको हो।
बिएल संवाददाता - काठमाडौं
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी ए.ए.ए ८७०० नम्बरको सरकारी मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको रा३प ८२४५ नम्बरको मोटरसाइकल बुधबार दिउँसो पौने २ बजे लमही नगरपालिका–१ नर्तीमा एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका थिए।
बिएल संवाददाता - रोल्पा
नेता रावलले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुनविपरीत दुई नागरिकता र दुई राहदानी हुँदा कारवाही नगर्ने तर सिरोहियालाई नागरिकतामा विवरण फरक पर्दा कार्यकक्षबाट पक्राउ गरिएकाे भन्दै आपत्ति जनाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी दूतावासले नेपाली सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
बुधबार पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले कुनै पनि सम्झौता कार्यान्वयनन नगरेको कारण तेस्रो चरणको आन्दोलन घोषणा गरिएको जनाएको हो।
बिएल संवाददाता - काठमाडाैं
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ। बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामणि खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे।
बिएल संवाददाता - काठमाडौं
सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौँ केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ। जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं
‘६५ प्रतिशत भू-भाग विकट रहेको राप्ती नगरपालिकाको मुहार एकै पकट फेर्न मुस्किल छ’, उनले भने ‘चुड्कीमै समृद्ध नगरको खाका कहाँ कोर्न सकिन्छ। जनताको मत पाएपछि भोकाएकाहरुको भोक मेट्नुपर्छ भन्दै मेयर लामा विकटका बस्तीहरुमा पुग्ने गरेका छन्।’
बिएल संवाददाता - राप्ती
'लोकतन्त्रको पक्षमा लामो समयदेखि संघर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याइ छ', विज्ञप्तिमा भनिएको छ।
बिएल संवाददाता - काठमाडौं
लोकसभा चुनावको उम्मेदवारको पहिलो सूचीमा भाजपाले पश्चिम बंगालको आसनसोल सिटबाट पवन सिंहलाई टिकट दिएको थियो। यद्यपि, उनी आफ्ना गीतहरूमा बंगाली महिलाहरूको आपत्तिजनक चित्रणले घेरिएका थिए र त्यसपछि पवन सिंहले चुनाव नलड्ने घोषणा गरे।
बिएल संवाददाता - भारत
उनले जलवायु परिवर्तका असर न्यूनीकरणका लागि समयमा सचेत नभए हिमालका हिउँ पग्लिएर तल्लो तटिय क्षेत्रको अस्थित्व नै गुम्ने भन्दै सहभागीको ध्यानाकर्षण गराए। जलवायु उत्थानशीलालाई सम्बोधन गर्न जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनमा ध्यान जान आवश्यक रहेको उनको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना सभापति तथा सरकारका उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले प्रेस स्वतन्त्रतामाथि गरेको हस्तक्षपको बचाउमा उत्रिएको छ।
बिएल संवाददाता - काठमाडौँ
मुख्यतया मौसममा आधारित जीविकोपार्जनमा निर्भर रहने गरिब, महिलासँग परिवर्तनहरूको सामना गर्ने जानकारी, स्रोतहरू र क्षमताको कमी भएका कारण जलवायु परिवर्तनले उनीहरूलाई नराम्रो असर पारिरहेको प्रधानमन्त्रीको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
समसामयिक राजनीतिक घटनाक्रम, सदनमा कांग्रेसले उठान गर्दै आएको सहकारी प्रकरणमा संसदीय छानबिन र पार्टीका आन्तरिक विषयमाथि छलफल गरी धारणा बनाउन बैठक बसेको हो।
बिएल संवाददाता - काठमाडौं
मङ्गलबार काठमाडाैँस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई आज बिहान ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको थियो। उनलाई धनुषा प्रहरीले केहीबेरअघि जिल्ला अदालत धनुषामा पेश गरेको हो। आवश्यक सम्पूर्ण कागजात तयार पारी अदालत लगिएको प्रहरीको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
दूतावासले अगाडि भनेको छ, ‘कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ।’
बिएल संवाददाता - काठमाडौं
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध दायर भएको रिटमा आजबाट सुनुवाइ हुँदैछ। सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी परेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .