मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

प्रधानमन्त्रीद्वारा जलवायु परिवर्तनसम्बन्धी ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन

संवादमा नेपालसहित २५ देशका विशेषज्ञ, पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढी सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, आजै अदालतमा उपस्थित गराइने

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

३०औँ पटक सगरमाथा चुचुराेमा कामिरिता

कामिरिता शेर्पाले ३०औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमानी कायम गरेका छन्। उनले बुधाबार बिहान सगरमाथाकाे आराेहण गर्दै नयाँ कीर्तिमानी बनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानमा जुन २८ मा राष्ट्रपति निर्वाचन हुने

हेलिकप्टर दुर्घटनामा परेर राष्ट्रपति इब्राहिम रायसीको निधन भएपछि इरानमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने भएको छ। जुन २८ मा मुलुकमा तत्कालै राष्ट्रपतिको निर्वाचन हुने घोषणा गरिएको छ। तेहरानस्थित राष्ट्रपति कार्यालयमा भएको बैठकमा उक्त मिति तय गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी

संवादमा नेपालसहित पर्वतीय र साना टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता हुने वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काेशी, मधेश र लुम्बिनीका केही भागमा हल्का वर्षाकाे सम्भावना

हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिरोहिया पक्राउबारे नेताहरूलाई नबोल्न रास्वपाको उर्दी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहिया पक्राउकाबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई केही पनि नबोल्नका लागि माथिल्लो तहबाट उर्दी जारी गरिएको छ।बिएल नेपाली सेवासँग कुरा गर्दै रास्वपा स्रोतले माथिल्लो तहबाट सिरोहिया पक्राउबारे केही नबोल्न उर्दी भएको बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सिरोहियाको रिट सर्वोच्चमा पेस

कान्तिपुर पब्लिकेसन लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध जिल्ला अदालत धनुषाबाट जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कैलास सिरोहियालाई पक्राउ गरेर प्रचण्डले ज्ञानेन्द्रपथ अनुसरण गरे ः बाबुराम भट्टराई

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया पक्राउ परेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विरोध जनाएका छन्। करिब ६ बजे सिरोहियालाई प्रहरीले कान्तिपुर मिडियाको कार्यकक्षबाटै पक्राउ गरेको थियो। त्यसपछि पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले ज्ञानेन्द्रपथको अनुसरण गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दाेहाेराे पासपाेर्ट लिँदै हिँड्नेले सिराेहियामाथि प्रतिशाेध साँध्न गरिएकाे पक्राउ स्वीकार्य छैन- काँग्रेस

नेपाली काँग्रेसका नेता शेखर काेइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहियालाई प्रतिशाेध साँध्न पक्राउ गरिएकाे प्रतिक्रिया दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमती सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते

सभामुख भुवनकुमार पाठकले आज सो जानकारी दिँदै जेठ १४ गते प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरुबीचमा सहमति भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुरको कार्यालयमा प्रहरी (तस्बिरहरू)

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोली मंगलबार थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कान्तिपुरकाे कार्यालयबाटै कैलाश सिरोहियालाई पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितकाे टाेलीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेशनकाे कार्यालयबाट मंगलबार साँझ पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड क्याबिनेटका धनी मन्त्री अर्याल, केही नभएका मन्त्री श्रेष्ठ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा सबैभन्दा धनी मन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल (डिपी अर्याल) देखिएका छन्। उनीसँग ४ करोड बढीको ठाउँठाउँमा जग्गा र २ करोड बढी नगद नै देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालत पुगे कैलाश सिरोहिया

दोहोरो नागरिकता लिएको आरोपमा जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि अध्यक्ष सिरोहिया मंगलबार रिट लिएर सर्वोच्चमा पुगेका हुन्। उक्त पक्राउ पुर्जी बदर गर्न माग गर्दै सिरोहिया अदालत पुगेकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन उपप्रधानमन्त्रीको सम्पत्ति: रविसँग ८० तोला सुन, महासेठसँग दुई घर र श्रेष्ठसँग केही छैन

अहिलेको सरकारमा तीन जना उपप्रधानमन्त्री छन्। जसमध्ये सबै भन्दा बढी सम्पत्ति रवि लामिछानेको देखिएको छ। उनको घरमा ८० तोला सुनदेखि चाँदीका भाँडाकुडासमेत रहेको छ। उनले भरेको सम्पत्ति विवरणमा ८० तोला सुन र १५ केजी चाँदीको भाँडाकुडा रहेको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नेकपा केन्द्रीय सदस्य चौधरी आजपामा प्रवेश

ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं उदयपुर जिल्ला अध्यक्ष रामकुमार चौधरीले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं