सोमबार, ०८ सेप्टेम्बर २०२५

तोलामा ९ सयले बढ्याे सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रु एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा कांग्रेसकाे नाराबाजी, बैठक स्थगित

साेमबारकाे बैठक सुरू हुनासाथ कांग्रेस सांसदहरूले सहकारी पीडितहरूलाई न्याय दिन माग गर्दै नाराबाजी गरेका हुन्। कांग्रेसकाे नाराबाजीका कारण बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘डेथ कमिटीका’ सदस्य राष्ट्रपति इब्राहिमको भयानक ‘डेथ’

तेहरान टाईम्सका अनुसार बाक्लो हुस्सुका कारण हेलिकप्टरले सहि दिशा ठम्याउन सकेको थिएन। अजरबैजान यात्राबाट फर्किंदै गर्दा दुर्घटना भएको हेलिकप्टरमा राष्ट्रपति इब्राहिम रइसी र विदेश मन्त्री होसेन अमिरसहित ९ जना सवार थिए। उनको सुरक्षामा अन्य दुई हेलिकप्टर पनि थिए। तर ती २ हेलिकप्टर सकुशल फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित हुन्, संसदीय समिति गठन हुनुपर्छ: कांग्रेस

कांग्रेस सदंसदीय दलको साेमबार बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण देखिएको जनाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग पुनः गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वशक्तिसँग नझुकेका इरानी राष्ट्रपति रइसी हेलिकप्टर दुर्घटनामा मारिए

पूर्वी अजरबैजान प्रान्तमा एउटा बाँधको उद्घाटन गरेर फर्किँदै गरेका इरानका राष्ट्रपति इब्राहिम रइसी हेलिकप्टर दुर्घटनाको शिकार भएका छन्। उनको हेलिकप्टरमा सवार इरानका विदेशमन्त्री तथा अरु पनि सरकारी अधिकारी त्यो दुर्घटनाको शिकार बने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा कांग्रेस संसदीय दलको बैठक, गृहमन्त्री लामिछानेले लगाएका आरोपबारे छलफल

बैठकमा आजै लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ। त्यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो। यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीले विश्वासकाे मत लिनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानका राष्ट्रपति सवार हेलिकोप्टर दुर्घटना भएको ठाउँ भेटियो

इरानका राष्ट्रपति इब्राहिम रइसी र उनका एकजना मन्त्रीसहित अरु कैयौँ उच्च अधिकारीहरू सवार हेलिकोप्टर दुर्घटनाग्रस्त भएको स्थल पत्ता लागेको छ। आइतबार इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतका अधिकारीहरू सवार हेलिकोप्टर अचानक हराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँमा वर्षा

काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ। आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आइपिएलको प्लेअफको समीकरण पूरा

शनिबार सम्पन्न अन्तिम दुई खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको थियो भने कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल वर्षाले रद्द भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दमौलीको मुख्यचोकका सटरमा आगलागी, २० सटर पूर्णरुपमा जले

तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको छ। व्यास नगरपालिका– ३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गएराति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

हावाहुरी र चट्याङसहित वर्षा

कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

शनिबार सम्पन्न प्रिमियर लिगको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको प्रिमियर लिगको उपाधि जितेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्वासकाे मत लिँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज (साेमबार) विश्वासको मत लिँदैछन्। नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘ब्याड लक रवि दाइ!’ तपाईंको भाग्य नै त्यस्तै छ…

यसबाट उनी डराउने छैनन्। अरुजस्तो मिडिया ट्रयालमा पनि उत्रिने छैनन्। किनकि उनी ‘मिडिया मिलाउन’ आएका होइनन्। बरु मिडियाकर्म छोडेर अनि भुँइबाट पछारिँदै उठेर फेरि राजनीतिको पछिल्लो बेञ्चबाट अघिल्लो बेञ्चमा आएका एक माहिर राजनीतिक खेलाडी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानका राष्ट्रपति चढेको हेलिकप्टर ‘हार्ड ल्यान्डिङ’मा

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जेरुसेलम पोस्टले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

test

fasdf s fsd f sdf sd fsd fsd fsd fs df sf dsf sdf

बिएल संवाददाता

बिएल संवाददाता -

इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहीन

अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं