आइतबार, ०७ सेप्टेम्बर २०२५

सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबाइ सरकारले सुख पाउँदैन: राजेन्द्र पाण्डे

उनले सहकारीसम्बन्धी छानबिन समिति बनाउनुपर्ने बताउँदै गृहमन्त्री रवि लामिछानेको मात्रै नाम किटान गर्न आवश्यक नभएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी

केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको भन्दै उनले तर त्यो असम्भव कुरा भएको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - इटहरी

कीर्तिपुरमा साजिसलाई खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

उनका अनुसार यही जेठ २ गते राति कीर्तिपुर नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्कासँगको पुरानो रिसिवी साँध्ने क्रममा दुई समूहबीच झडप हुँदा कीर्तिपुरका श्रेष्ठमाथि खुकुरी प्रहार भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक स्थगित

राजनीतिक दलबीच सहमति नजुटेपछि आइतबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएकाे हाे। आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएकोमा आइतबारसम्मका लागि स्थगित गरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले उत्ताउलोपन देखाएर म बसेको ठाउँमा आइ अपशब्द बोल्याे: ओली

‘भिडन्त भएन, कांग्रेसहरुले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने। यो खालको सभ्य व्यवहार भएन। म आफ्नो ठाउँमा बसेको थिएँ। सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले बाेलाए कांग्रेसलाई छलफलमा

कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा पुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, जसपा नेपाल र लोसपा लगायतले साथ दिएपछि सरकार थप दबाबमा परेको देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

आजको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए। कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष विपक्षी दलकाे निष्कर्ष

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष निकालेकाे हाे। त्यस्तै बैठकले सभामुखलाई बिहीबारको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद बैठक २ बजेका लागि सारियाे

प्रतिनिधिसभाको बैठक दिउँसाे २ बजे बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने भनिएकाे बैठक २ बजेका लागि सारिएको हो। सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि बैठक सारिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौद्रिक नीति समीक्षा: सवारी कर्जाको जोखिमभार घट्यो, घरजग्गा खरिदलाई सहजीकरण

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिमभार घटाई एक सय प्रतिशत कायम गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदकाे गतिरोध अन्त्यका लागि बानेश्वरमा प्रतिपक्ष दलबीच छलफल

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसदमा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदको अवरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्ड र सभामुखको बेग्लाबेग्लै परामर्श

प्रधानमन्त्री दाहालले सिंहदरबारमा सत्तामा रहेको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई अहिले छलफलमा बोलाएका हुन्। छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसैगरी सभालाई नियमित सञ्चालन गरी कार्यसूचीमा प्रवेश गराउन अभिभावकका हैसियतले सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षका नेता र सचेतकसँग पटकपटक छलफल गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निजी क्षेत्रलाई प्रधानमन्त्रीले भने- १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, ढुक्क भएर उत्पादन गर्नुस्

‘छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ। त्यसैगरी भारतको प्रसारण लाइन हुँदै बङ्गलादेशसँग विद्युत् व्यापार गरिनेछ’, प्रधानमन्त्री दाहालले भने, ‘मेरो कार्यकालमा यति महत्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ। यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धितर्फको यात्रा, सङ्कल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घट्याे सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ

कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रशस्त प्रमाण देखिएकाले यस विषयमा छानबिन गर्नुपर्ने कांग्रेसले माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मेरो पुस्ता वाक्क-दिक्क भइसक्यो यो घृणित क्रियाकलापबाट’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले संसदकाे पछिल्लाे गतिविधिबाट आफ्नाे पुस्ता वाक्क-दिक्क भएकाे टिप्पणी गरेकी छन्। मन्त्री श्रेष्ठले एक्समार्फत यस्ताे टिप्पणी गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जेठ ७ गते विश्वासको मत लिने प्रधानमन्त्रीकाे तयारी

प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएकाे सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रीमती-बलात्कार मुद्दामा पक्राउ परेका रवि ओड पाँच लाख धराैटीमा रिहा 

गायक रवि ओड धरौटीमा रिहा भएका छन्। वैवाहिक (श्रीमती) बलात्कारको मुद्दा लागेका ओडलाई जिल्ला अदालत कञ्चनपुरले पाँच लाख धरौटीमा रिहा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कन्चनपुर

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्नेछ। बिहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं