
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ।

बिएल संवाददाता - काठमाडाैं
आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबन्ने बताएको छ। संसद बैठकपछि रास्वपाका सांसद मनिस झाले पत्रकारसँग कुराकानी गर्दै काँग्रेसले देखाएको व्यवहारकै कारण अब संसदीय समिति नबन्ने बताए।
बिएल संवाददाता - काठमाडौँ
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने कांग्रेसको माग छ। सोही माग दोहोर्याएर कांग्रेसका सांसदहरू संसदको वेल घेराउ गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
काँग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद चलाएका छन्।
बिएल संवाददाता - काठमाडौँ
विभिन्न माग राखेर ६ दिनअघि अनसन बसेका केसीले बिहीबार पत्रकार सम्मेलन गरेर अनसन ताेडेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित ४ बुँदे माग राखेर डा. केसी पशुपतिकाे मृगस्थलीमा २२औँ अनसन बसेका थिए।
बिएल संवाददाता - काठमाडौं
नेपालको राष्ट्रिय विभूती एवं विश्वमै नेपाललाई चिनाउने सीताको जन्मदिनलाई सरकारी क्यालेण्डरमा राखेर उत्सवका रुपमा सीता जयन्ती मनाउनुपर्ने उनले बताए।
बिएल संवाददाता - काठमाडौं
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भन्सारको लुटकारी प्रावधान हटाउन सरकार र आम सम्पर्क मञ्चको बीचमा भएको ऐतिहासिक सहमतिले देशको राजस्व संकलनमा गुणात्मक वृद्धि हुने, भन्सार राजस्वमा भइरहेको चुहावट एवं भ्रष्टाचार घट्ने तथा सिमा क्षेत्रका जनतालाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
लामो समयदेखि जमिन विवाद रहेको र उनीहरू आज बिहान पनि खेतमै भेट भएको समयमा विवाद चर्किएर घटना घटेको हुनसक्ने सो वडाका अध्यक्ष दीपेन्द्र महतोले जानकारी दिए। अध्यक्ष महतोका अनुसार दुई सँधियारबीच लामो समयदेखि जमिनको विषयमा मुद्दा चलिरहेको थियो।
बिएल संवाददाता - सिरहा
सहकारी हिनामिना प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखे पनि कांग्रेसले अस्वीकार गरेको बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
उनले एक वक्तव्य जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीको नामको समूहले सार्वभौम सिद्धान्त माओवादलाई विवादमा तानेको, महान जनयुद्धलाई भ्रष्टिकरण गरेको, महान जनयुद्धको प्रतिकार समितिमा रहेका जनयुद्ध विरोधी तत्वहरुलाई घुसपैठ गराएकोले पार्टी छाडेकाे उल्लेख गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएका थिए। ‘श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइनँ, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो’, शमशेरबहादुरकी श्रीमती सीताले भनिन्।
बिएल संवाददाता - मोरङ
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अनुकूल कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन अर्थात एक करोड ३० लाख युरो अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
बिएल संवाददाता - काठमाडौं
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो।
बिएल संवाददाता - चितवन
‘इजरायलमा अध्ययन गर्न गएका नेपालका विपिन जोशी लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने कुरा सार्वजनिक भएको छ। यो बैठक उहाँलाई सकुसल मुक्तगर्न सम्बन्धित अधिकारीहरू समक्ष अपिल गर्दछ र निजलाई सकुसल नेपाल फिर्ता ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछ’,पार्टीकाे प्रस्तावमा उल्लेख छ।
बिएल संवाददाता - काठमाडौं
‘कसैले पानी, मकै, चियाे बेचेर सहकारीमा राखेको पैसा हिनामिना हुँदाखेरि जनता सडकमा आए, हामीहरूले संसदमा ती कुरालाई स्पष्ट राखिदिएका हाैँ’, उनले भने, ‘कुनै पनि राजनीतिक दलले नेपाली कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ, राजाको धम्की नेपाली कांग्रेसले डराएन भने कुनै राजनीतिक दलको धम्कीमा पनि हामी डराउँदैनौँ।’
बिएल संवाददाता - काठमाडौं
दमक नगरपालिका वडा नं.६ स्थित पशुहाटबाट मोरङको उर्लाबारी नगरपालिका-५ स्थित श्रेत्री बाहुन टोल बस्ने ३० वर्षीय सन्जित शर्मालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिएल संवाददाता - झापा
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बाेल्न दिने निर्णय गरेकाे हाे। कांग्रेसले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरेर संसद बैठक अवरोध गर्दै आएको छ।
बिएल संवाददाता - काठमाडौं
रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उनले भने, ‘अहिले फुुलेको स्याउलाई औषधि हालेर झारेको छु, अघिल्लो वर्ष पनि परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ, अहिले पनि तीस–चालीस बोटमा मात्र फलाएको छु।’
बिएल संवाददाता - कैलाली
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्। नेपाली काँग्रेस र नाउपाका बहुमत सांसदहरुको नाराबाजीका बीच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका हुन्।
बिएल संवाददाता - धनगढी
१ .
२ .
३ .
४ .
५ .