आइतबार, ०७ सेप्टेम्बर २०२५

अमेरिकामा नेपालीको क्यापिटल हिल यात्रा अवरूद्ध, पछि परे डा. ह्यारी भण्डारी

अमेरिकामा नेपालीको क्यापिटल हिल यात्रा अवरूद्ध, भएको छ, मेरिल्याण्ड राज्यमा आज भएको डेमोक्रेटिक प्राइमरीमा डा. ह्यारी भण्डारी पछाडि परेसँगै यो यात्रा अवरूद्ध भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

हिरामण्डी: कसरी रह्याे नाम? 

बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी – द डायमण्ड बजार’ नेटफ्लिक्समा रिलिज भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सन्दीपको मुद्धाको पेसी आज पनि

मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाइमा वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लखनउमाथि दिल्ली विजयी, राजस्थान प्लेअपमा

गएराति भएकाे खेलमा लखनउ सुपर जाइन्ट दिल्ली क्यापिटलसँग पराजित भएसँगै राजस्थान दुई खेल अगावै प्लेअपमा प्रवेश गरेकाे हाे। खेल तालिकाकाे दाेस्राे स्थानमा रहेकाे राजस्थानकाे १६ अंक रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार प्रदेशका केही स्थानमा हावाहुरीसहित वर्षाकाे सम्भावना

जल तथा माैसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

डोमजाल्स्कीबीच भेटवार्ता भएको छ। दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई मुलुकबीच आर्थिक सम्बन्ध बिस्तार एवम् लगानी प्रर्वद्धनबारे छलफल भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नीति तथा कार्यक्रम उत्साहप्रद: एमाले

संसद्को आजको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो दलका प्रमुख सचेतक महेश बर्ताैलाले नीति तथा कार्यक्रम समग्रमा उत्साहप्रद रहेको र कतिपय राम्रा कार्यक्रम उल्लेख भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुवै सदनमा टेबुल हुन पाएन नीति तथा कार्यक्रम

राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको नेपाली कांग्रेसले त्यसपछिका संसद् बैठक अवरुद्ध गरेपछि सरकारको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनमा टेबल हुन सकेन भने राष्ट्रपति पौडेललाई दिने भनिएको धन्यवाद प्रस्तावसमेत आजको दुवै सदनमा अगाडी बढ्न नसकेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नीति तथा कार्यक्रम:  ठूला अस्पतालमा दुई ‘सिफ्टमा बहिरङ’ सेवा सञ्चालन गरिने

वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चारलन गरिने, कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधा सम्पन्न बनाइने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सन्दीप लामिछानेविरुद्धकाे मुद्दा ‘हेर्दाहेर्दै’ मा

मंगलबार उच्च अदालत पाटनले सन्दीपकाे बलात्कारसम्बन्धी मुद्दाकाे बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेको हो। उक्त मुद्दामा भोलि पुन: बहस हुनेछ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेकाे राजीनामा माग्दै संसद्मा काँग्रेसकाे नाराबाजी

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेकाे हाे। सङ्घीय संसद्को संयुक्त बैठकपछि बसेकाे प्रतिनिधिसभाकाे बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै बेल घेराउ गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्ने

मुलुकको विशिष्ट अन्तराष्ट्रिय पहिचान कायम गर्ने गरी परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने सरकारको नीति रहेको छ। नीति तथा कार्यक्रममा भनिएको छ, ‘राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, रणनीतिक पूर्वाधार एवं सामाजिक–आर्थिक रूपान्तरणका आधारभूत विषयमा राष्ट्रिय सहमति निर्माण गरिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनकुने जग्गाको विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानाकर्षण

गृह मन्त्रालयमा आज काठमाडौँ क्षेत्र १का सांसद सोविता गौतम, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जा पीडितले गृहमन्त्रीसमक्ष समस्या सुनुवाइका लागि आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको नीति तथा कार्यक्रम: गरिब खाेज्नेदेखि पानी जहाजसम्म (पूर्णपाठ)

सरकारले आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर-परिवार पहिचान कार्य सम्पन्न गर्ने भएकाे छ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेको सरकारको आगामी आर्थिक वर्षको  नीति तथा कार्यकममा गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने  उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने

राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न सङ्घ संस्थासँग समन्वय र सहकार्यमा सडक मानवमुक्त बनाइने उल्लेख गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारले गाजाको व्यवसाय गर्न कानुन बनाउने

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको जानकारी दिए। ‘गाजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरणको प्रोत्साहन गर्न नीतिगत र  कानुनी प्रवन्ध गरिनेछ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जिबी राईको पासपोर्ट रद्द गर्न कास्की अदालतद्वारा अस्वीकार

राहदानी रद्द गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले वैशाख २८मा निवेदन दिएको थियो। उक्त निवेदनउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले ‘मागबमोजिम नहुने’ आदेश आइतबार जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

एक हजार युवालाई ‘फेलोसिप’ दिइने सरकारको घोषणा

युवालाई फेलोसिप प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साह गरिने पौडेलले बताए। उनले सीपविना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको पनि अन्त्य गरिने जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले ल्यायो ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम  

‘महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ,’ राष्ट्रपति पौडेलले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकलाई मासिक रुपमा तलब दिइने

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रुपमा तलब दिइने व्यवस्था गरिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं