
नेपाल एपिएफ क्लबसँग बागमती प्रदेश ८ विकेटले पराजित
एपिएफले यसअघि भएको पहिलो खेलमा कोशी प्रदेशलाई २४ रनले पराजित गरेको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा बागमतीले दिएको ७४ रनको सामान्य लक्ष्य एपिएफले ११ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।

बिएल संवाददाता - काठमाडौं