
रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरू
पुलचोकमा निर्माण गरिएको रथ आज (शनिबार) बाजागाजासहित गःबहाल पुर्याइनेछ। रथ निर्माण यही वैशाख १२ गतेबाट सुरु भएको थियो। भने, वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो।

बिएल संवाददाता - ललितपुर
पुलचोकमा निर्माण गरिएको रथ आज (शनिबार) बाजागाजासहित गःबहाल पुर्याइनेछ। रथ निर्माण यही वैशाख १२ गतेबाट सुरु भएको थियो। भने, वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो।
बिएल संवाददाता - ललितपुर
शनिबार अपराह्न अटो चालक रोल्पा थबाङ घर भई हाल घोराही- १७ चौघेरा बस्ने ५८ वर्षीय टेकबहादुर घर्तीले बन्चरो प्रहार गरी सुर्खेत घर भई हाल घोराही- १० पहेलपार बस्ने ४४ वर्षीया संगीता सुनार र रूकुम घर भई पहेलपार बस्ने ५० वर्षीया जुपली बुढाको हत्या गरेका हुन्।
बिएल संवाददाता - दाङ
प्रख्यात युक्रेनी पर्वतारोही भ्यालेन्टाइन सिपाभिन र नेपाली कीर्तिमानी आराेही सानु शेर्पाकाे टाेली यस वर्षकाे वसन्त ऋतुमा सगरमाथा आराेहण गर्ने पाहिलाे टाेली बनेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
चिकित्सा शिक्षाको सुधारको माग गर्दै पटक–पटक अनशन बसेका डाक्टर गोविन्द केसीले फेरि शनसन सुरु गरेका छन्।
बिएल संवाददाता - काठमाडौँ
स्वागत कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डले पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै बोर्ड गठन गर्दाको उद्देश्य अनुरुप काम गर्न सके नेपालको पर्यटन पर्वद्धन गर्न सकिने बताए।
बिएल संवाददाता - काठमाडाैं
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले चिन्ता व्यक्त गरेको छ।
बिएल संवाददाता - काठमाडौँ
आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका– ४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए।
बिएल संवाददाता - किमाथाङ्का (सङ्खुवासभा)
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिको निन्दनीय भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ
पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो। प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडकको दूरावस्थाप्रति जनगुनासो पनि बढ्दै गएको छ।
बिएल संवाददाता - गण्डकी
नेपाली काँग्रेसले गरिरहेको संसद अवरोध थप सशक्त बनाउने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरहेको हो।
बिएल संवाददाता - काठमाडौँ
कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आफूहरुको व्यवसायमा काठमाडौँ महानगरपालिकाले अवरोध गरेको भन्दै ध्यानाकार्षण गराएका छन्।
बिएल संवाददाता - काठमाडाैं
आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले सार्वभौम संसद्मा सबैले बोल्न पाउनुपर्ने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिए।
बिएल संवाददाता - चितवन
परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त आयोजनामा आज राहदानी विभागमा आयोजित एक दिवसीय ध्यान विज्ञान कार्यक्रमको शुभारम्भ गर्दै उनले सभ्य समाजका लागि कानुनी शासनसँगै नागरिकमा चेतना पनि अभिवृद्धि हुनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडाैं
जसपा नेपाल बाँकेका अध्यक्षसमेत रहेका उपप्रमुख राईद्वारा जारी विज्ञप्तिमा आफू पार्टी विभाजनको पक्षमा नजाने भन्दै पार्टीमै निरन्तर रहने जानकारी गराएका हुन्।
बिएल संवाददाता - बाँके
घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका– ४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए। मध्यरातमा दुवै घरमा एकैपटक आगो दन्किरहेको देखेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए।
बिएल संवाददाता - ढोरपाटन
सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ। मेला गत चैत २७ गते सुरु भएको थियो। मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए। मेला आयोजना गर्न सङ्घीय सरकारले रु.७० लाख र प्रदेश सरकारले रु.५५ लाख प्रदान गरेको थियो। मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए।
बिएल संवाददाता - धरान
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ। नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो।
बिएल संवाददाता - नवलपरासी
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार गाजाको रफाहमा इजरायली स्थल आक्रमणले ‘ठूलो मानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन्। कुनै सम्झौताबिना वार्ताकारहरूले कायरोमा युद्धविराम वार्ता छाडेपछि उनले त्यस्तो चेतावनी दिएका हुन्। 'रफाहमा भएको ठूलो स्थल आक्रमणले ठूलो मानवीय विपत्ति निम्त्याउने छ र अनिकालका कारण मानिसहरूलाई सहयोग गर्ने हाम्रो प्रयासलाई रोक्नेछ,' नैरोबीको भ्रमणका क्रममा गुटेरेसले भने। उनले दक्षिणी गाजा शहरको अवस्था अहिले ‘तरबारको धार’मा रहेको पनि बताए।
बिएल संवाददाता - नैरोबी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दलित समुदायका नेताहरुले आगामी आर्थिक वर्षको बजेट दलितमैत्री बनाउन आग्रह गरेका छन्। नेताहरुले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्रीसँग भेट गरी त्यस्तो आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .