आइतबार, ०७ सेप्टेम्बर २०२५

बाँकेको जमुनाहा नाका तीन दिन बन्द

बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ। भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

फेरि अर्को अस्थिरताको घनचक्करमा नेपाल

ओली-दाहाल-लामिछाने ट्रोयंकाले सरकारमा टिकिरहने निन्जा टेक्निकको कास्टिङ देखाएको छ । यही कास्टिङअनुसारकै चलचित्र पनि देखाउन पाए भने देश फेरि अस्थिरताको घनचक्करतिर धकेल्नेछन् । यो घनचक्करले कसैलाई पनि मनोरञ्जन दिदैन, पीडा मात्र दिन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

राष्ट्रियहितलाई सर्बोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउँछः ओली

नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँग आज भएको छलफलमा अध्यक्ष ओलीले निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकाे चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण

त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारबारे सरकार सचेत छ: गृहमन्त्री लामिछाने

लैङ्गिक अल्पसङ्ख्यक समुदायले नागरिकता लिन झेल्नुपरेको समस्याबारेको छलफलमा आज गृहमन्त्री लामिछानेले नागरिकता कार्याविधिमा छलफल गर्ने तयारी भइरहेकाले छलफलमा सक्रिय सहभागिता जनाई आफ्ना गुनासा राख्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘रामवृक्ष यादव स्मृति’ राष्ट्रिय कुस्ती प्रतियाेगिता काठमाडाैँमा सम्पन्न

दाेस्राे रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियाेगिता सम्पन्न भएकाे छ। प्रतियाेगिता काठमाडाैँकाे दशरथ रङ्गशालास्थित कर्भड हलमा शुक्रबार सम्पन्न भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशीका मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

‘तपाईंको सभापतिले आजसम्म कसैलाई ठगेको छैन’

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिलेसम्म कसैलाई नठगेकाे दाबी गरेका छन्। मन्त्री लामिछानेले शुक्रबार साँझ सामाजिक सञ्जालमा लामाे स्टाटस् लेख्दै यस्ताे दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कसरी फैलियो बाँकेको खोकरी गाउँमा ‘झाडापखाला’?

बाँकेको राप्तीसोनारी गाउँपालिका– १ को खोकरी गाउँमा झाडापखाला फैलिएपछि चिकित्सको टोली गाउँमै पुगेर उपचार गरिरहेको छ। बिहीबार रातीदेखि यस गाउँमा झाडापखाला फैलिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाँकेको खोकरी गाउँमा झाडापखाला फैलियो, ३० जना बढी बिरामी

बाँकेकाे राप्तीसोनारी गाउँपालिका– १ को खोकरी गाउँमा झाडापखाला फैलिएको छ। झाडापखालाले ३० जना भन्दा बढी बिरामी परेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्ता छन् मन्त्रिपरिषद् बैठककाे २५ निर्णय

सरकारले इजरायल घटनामा निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानामा पुर्‍याउँदाको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद्मा कांग्रेसकाे नाराबाजी, बैठक स्थगित

बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। नाराबाजीका बीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध परेकाे रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै यो विषय संवैधानिक व्याख्याको विषय भएकाले पूर्ण सुनुवाइबाट टुंगोलाग्ने भन्दै अन्तरिम आदेश दिन आवश्यक नरहेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियताका लागि युवा दबाब कार्यक्रम गर्दै युवा संघ

नेकपा (एकीकृत समाजवादी) का युवाहरुले राष्ट्रियतालाई बलियो बनाउन, जनजीवनलाई सहज बनाउन साथै भ्रष्टाचार र बेथितिविरुद्धको कार्यक्रम रहेको युवा संघका एक नेताले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुखको हाँगा काटेबापत पाँच हजार जरिवाना

'रुखको हागा काटेर जरिवाना तिराएको सायद नेपालमै पहिलो होला', उनले भने, 'ललितपुर महानगरले वातावरण संरक्षणमा काम गरिरहेकोमा यस्तो अभ्यासले भोलि अरु ठाउँमा पनि काट्न नदिन सचेत मात्र गराएका हौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म संसद चल्दैन: कांग्रेस

सङ्घीय संसद् वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सुरू सांसद तथा कांग्रेसका महामन्त्री गगन थापाले यस्ताे बताएका हुन्।  उनले सहकारीको ठगीका सम्बन्धमा संसदले छानबिन समिति बनाओस् भन्ने आफूहरुको एक मात्र माग रहेका बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी प्रदेशसभाको अधिवेशन आह्वान

कोशी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले यही वैशाख ३१ गते विहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको देखिइसकेकोले प्रधानमन्त्रीले क्लीन चिट दिएर नहुने बताएका हुन्। गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न नपर्ने सरकारको अडानले सरकार द्वन्द्वतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलहरुबीच सहमति नजुट्दा सुरु हुन सकेन संसद् बैठक

प्रतिनिधिसभाको बैठक समयमा सुरु हुन ढिलाइ भएको छ। आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपछि बैठक अझै सुरु हुन सकेको छैन। कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा संसद् बैठक बस्न ढिला भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं