
गिरीबन्धुकाे जग्गा बेच्ने निर्णय ओलीजीले गर्नुहुन्छ,काँग्रेसलाई भन्नुहुन्छ: देउवा
'ओलीजीले बोलेको कुरा बाहिर आएको छ गिरीबन्धु टी-स्टेटको बारेमा, काँग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ, कहिले कुन बेलामा भयो भन्दिए भइहाल्यो नि, त्यसैले उहाँजस्तो नेताले यस्तो कुरा गर्न सुहाउँदैन, आफूले गरेको कुरालाई गरेको भन्नलाई के को आपत्ति?', देउवाले भने।

बिएल संवाददाता - काठमाडौं