बिएल संवाददाता
अर्थमन्त्री वर्षमान पुनले ‘स्लो डाउन’मा रहेको आर्थिक अवस्थालाई चलायमान बनाउने बजेट ल्याउने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताएका हुन्।
खस्किएको अर्थतन्त्रलाई सुधार सकिने बताउँदै उनले मुलुकको उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्ने बताए।
त्यसैगरी शिथिल रहेका क्षेत्रलाई चलायमान बनाउन प्राथमिकतामा राख्ने बताउँदै उनले भने, ‘व्यवसायीक वातावरण बनाउनेथरी काम गरिनुपछर्।’,
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया