बिएल संवाददाता
इन्डियन प्रिमियर लिक (आइपिएल)मा राजस्थान राेयल्स पञ्जाब किङ्ससँग पराजित भएकाे छ।
गएराति भएकाे खेलमा राजस्थान पञ्जाबसँग ५ विकेटले पराजित भएकाे हाे। याे राजस्थानकाे लगातार चाैथाे हार हाे।
राजस्थानले दिएकाे १ सय ४५ रनकाे लक्ष्य पञ्जाबले १८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेकाे गर्याे।
पञ्जाबकाे जितमा कप्तान साम करनले अर्धशतकीय इनिङ खेलेका थिए। उनले ४१ बलमा ६३ रन प्रहार गरे।
राजस्थानका युजबेन्द्र चाहल र अभेष खानले २-२ विकेट लिए।
पहिले ब्याटिङ गरेकाे राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएकाे थियाे।
राजस्थानका रिहान परागले ४८, रविचन्द्र आस्विनले २८ तथा कप्तान सन्जु सामसनले १८ रन प्रहार गरेका थिए।
राजस्थान यसअघि नै प्लेअपमा प्रवेश गरेकाे छ। १३ खेलमा ८ जित र ५ खेल हारेकाे राजस्थान १६ अंकसहित दाेस्राे स्थानमा रहेकाे छ।
भने, प्लेअप दाैडबाट बाहिरिएकाे पञ्जाब १० अंकसहित नवाैँ स्थानमा रहेकाे छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया