बिएल संवाददाता
काेलकत्ता नाइटराइडर्स् इन्डियन प्रिमियर लिग (आइपिएल)काे फाइनलमा प्रवेश गरेकाे छ।
मंगलबार राति सनराइजर्स् हैदरवादलाई ८ विकेटले पराजित गर्दै काेलकत्ता फाइनल प्रवेश गरेकाे हाे।
हैदरवादले दिएकाे १६० रनकाे लक्ष्य १३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै काेलकत्ता फाइनल पुगेकाे हाे।
काेलकत्ताका भेनकटेस र श्रेयस लेयरले अर्धशतक प्रहार गरे।
त्यसअघि हैदरवाद १९.३ ओभरमा १ सय ५९ रन बनाएर अलआउट भएकाे थियाे।
याे खेल हारे पनि हैदरवादकाे फाइनल पुग्ने अवसर कायम छ।
आज (बुधबार) राजस्थान राेयल्स र राेयल च्यालेन्जर्स बैंगलुरुबीच इलिमिनेटर खेल हुँदैछ।
इलिमिनेटर टाेलीसँग हैदरवादले दाेस्राे क्वालिफायर खेल्नेछ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया