
बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन छुट्ला नि!
बैतडी, गोरखा र कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदैछ।

बिएल संवाददाता - काठमाडौँ
बैतडी, गोरखा र कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदैछ।
बिएल संवाददाता - काठमाडौँ
सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ। बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा अपराहन्न ३ बजे बस्ने बताइएको छ।
बिएल संवाददाता - काठमाडाैं
स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। उनको मुटुमा समस्या आएको बताइएको छ।
बिएल संवाददाता - जनकपुर
सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नं.को बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
बिएल संवाददाता - मकवानपुर
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी- २० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
तनहुँको घिरिङ गाउँपालिका– १ र पाल्पाको रामपुर नगरपालिका– १ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ। पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ।
बिएल संवाददाता - डुम्रे
उनका पिता ८१ वर्षीय मानसा पाण्डेको शनिबार बिहान ४ बजे काेहलपुरस्थित निवासमा निधन भएको हो।
बिएल संवाददाता - काठमाडाैं
आज भारतको लोकसभा निर्वाचनको छैटौं चरणको निर्वाचन हुँदैछ। छैटौं चरणमा आठ राज्य र केन्द्र शासित प्रदेशका ५८ सिटका लागि आज मतदान हुँदैछ।
बिएल संवाददाता - काठमाडाैं
हाल बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
सनराइजर्स हैदरवाद इन्डियन प्रिमियर लिग (आइपिएल)काे फाइनलमा पुगेकाे छ। शुक्रबार राति दाेस्राे क्वालिफायरमा राजस्थान राेयल्सलाई ३७ रनले पराजित गर्दै फाइनलमा पुगेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमाल नजिकको भूगोल पौराणिक पात्र (ऋषि) काग–भुषुण्डीको निवासस्थल रहेको छ।
बिएल संवाददाता - म्याग्दी
जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ (२) बमोजिमको मुआब्जा निर्धारण समितिको बैठकले कायम गरेको मुआब्जा दरअनुसार रकम उपलब्ध गराइने बबई सिँचाइ आयोजनाका निर्देशक सुशीलचन्द्र देवकोटाले बताए।
बिएल संवाददाता - बर्दिया
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएपछि छानबिन गर्न गठित कार्यदलको बैठक फेरि अनिर्णित भएको छ।
बिएल संवाददाता - काठमाडौँ
गरिबी निवारण कोषबाट मन्त्रालयमा हस्तान्तरण गरिएका निजी नम्बर प्लेटका २ मध्ये एउटा गाडी (बा ५ च ५०८४) नायब सुब्बाले चढिरहेका हुन् । गिरीले पनि आफू सरकारी सुविधाको गाडी चढ्दै आएको स्वीकारे ।
बिएल संवाददाता - काठमाडौं
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक तथा हितराज पाण्डेलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडौं
५७ वर्षीय पोखरेल बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार घटनास्थलमा सुसाइड नाेटसमेत फेला परेकाे छ। प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको बुझिएकाे प्रहरीले बताएकाे छ।
बिएल संवाददाता - काठमाडौं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ।
बिएल संवाददाता - काठमाडौं
शारदा नगरपालिका-६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय डनराज विष्टलाई प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - सल्यान
सरकारले पटक-पटक सम्झौता गरेर पनि कार्यान्वयन नगरेकाे भन्दै दबाब दिन आन्दोलनमा उत्रनुपरेको पीडितहरुले बताएका छन्। सरकारसँग भएको सम्झौता कार्यान्वयनका नभएसम्म शान्तिपूर्ण अनिश्चितकालीन धर्ना र रिले अनशन थाल्ने उनीहरूले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
पछिल्लो समय नयाँ पार्टीहरुले आफ्ना एजेण्डा समातेका भए पनि उनीहरुसँग राजनीतिक दृष्टिकोण र विचारमा स्पष्टता नभएकाले आफूले थालेको अभियानलाई थप सशक्त आफैँले बनाउनुपर्नेमा उनले जोड दिए।
बिएल संवाददाता - बागलुङ
१ .
२ .
३ .
४ .
५ .