बिएल संवाददाता
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएपछि छानबिन गर्न गठित कार्यदलको बैठक फेरि अनिर्णित भएको छ।
शुक्रबार साँझ ७ बजे सकिएको बैठक निष्कर्षविहीन भएको हो। छानबिन समितिको कार्यादेश कस्तो बनाउने भन्नेमा सत्तारुढ दल र काँग्रेसको आ–आफ्नै अडानले बैठक निष्कर्षविहीन भएको हो।
यसअघि पनि कार्यादेश बनाउन कार्यदलको बैठक पटक–पटक बसेको थियो।
अब अर्को कार्यदलको बैठक शनिबार दिउँसो ३ बजे बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया