बिएल संवाददाता
प्रतिनिधिसभाकाे आजकाे बैठकमा पनि नेपाली काँग्रेसले अवराेध गरेकाे छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरू हुनासाथ काँग्रेसका सांसदहरूले उठेर विराेध जनाएका थिए।
काँग्रेसकाे अवराेधका कारण संसद बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएकाे छ।
आजकाे बैठकमा जेठ १ मा राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा प्रस्तुत नेपाल सरकारकाे आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रममाथि छलफल गर्ने र त्यसमाथि उठेका प्रश्नकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेकाे थियाे।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया