
आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने सरकारकाे घोषणा
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्धनक कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

बिएल संवाददाता - काठमाडौं