बिएल संवाददाता
सरकारले आलु, प्याज, स्याउलगायत फलफूलमा लगाएकाे मूल्य अभिवृद्ध कर खारेज गरेकाे छ।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री पुनले साे घाेषणा गरेका हुन्।
यसबाट स्वदेशी उत्पादन सम्वर्द्धनमा टेवा पुग्ने विश्वास लिएकाे अर्थमन्त्री पुनले बताए।
त्यस्तै, सरकारले मदिरा तथा सूर्तीजन्य पदार्थमा लगाइने अन्तशुल्क कर वृद्धि गरेकाे छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया