बिएल संवाददाता
सरकारले सार्वजनिक संस्थानहरूलाई एकीकृत रुपमा सञ्चालन गर्ने भएको छ। त्यसका सरकारले ‘होल्डिङ कम्पनी’ बनाउने घोषणा गरेको छ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक संस्थानलाई एकीकृत रुपमा सञ्चालन गर्न होल्डिङ कम्पनी बनाएर कार्यान्वयन गरिने बताए।
उनले सार्वजनिक संस्थानहरूको सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडका रुपमा विकसित गरिँदै लैजाने पनि बताए। त्यस्तै रुग्न उद्योगहरूलाई सार्वजनिक निजी सोझेदारीमा सञ्चालन गरिने पनि उनले घोषणा गरे।
सार्वजनिक संस्थानको सम्पत्तिलाई मौद्रिकीकरण गरिने र सबै संस्थानहरूको नाममा रहेको जग्गा जमिनलाई चार किल्ला तोक्ने पनि उनले बताए।
बजेटमार्फत उनले नेपालको हवाइ क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणको पुन:संरचना गरेर नियामकीय क्षमता सुदृढ गरिने पनि घोषणा गरे।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया