बिएल संवाददाता
सरकारले राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने भएकाे छ।
जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रुपमा सम्बाेधन गर्न अर्थमन्त्री वर्षमान पुनले उक्त घाेषणा गरेका हुन्।
‘जलवायु परिवर्तनबाट परेकाे असरलाई एकीकृत र सन्तुलित रुपमा सम्बाेधन गर्नका लागि राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याइने छ’, अर्थमन्त्री पुनले भने।
जलवायु परिवर्तनलाई हिमाली र पर्वतीय क्षेत्रमा परेकाे प्रभावकाे विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गरि हिमाल जगाउ, मानवता बचाउ अभियानलाई निरन्तरता दिइने भएकाे छ।
भाैतिक निर्माणमा जलवायु अनुकूलतालाई ध्यान दिइने उनकाे भनाइ छ।
त्यस्तै जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेकाे प्रभावलाई न्यूनिकरणका लागि उपयुक्त प्रविधिकाे प्रयाेग गरिने भएकाे छ।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया