मङ्गलबार, १६ सेप्टेम्बर २०२५

श्रीलंका पुग्यो नेपाली महिला क्रिकेट टिम

एसिया कप खेल्ने नेपाली महिला क्रिकेट टिम श्रीलंका पुगेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने महिला टिम श्रीलंका पुगेको जानकारी दिएको हो। यस अघि शनिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले महिला क्रिकेट टिमलाई बिदाई गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ललितपुर गेस्टहाउसमा एकजना मृत फेला

ललितपुर महानरपालिका–१७ सिचाहिटीमा रहेको ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिएका छन्। मृत भेटिनेमा सोलुखुम्बुघर भएका २१ वर्षीय जीवन निरौला रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

१४ किलो चाँदीका गहनासहित ३ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४‍‍.२५० किलो चाँदीको गरगहनासहित ३ जनालाई पक्राउ गरेको छ। चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक २२ वर्षीय अमनकुमार, २६ वर्षीय बिकीकुमार साह तथा पर्साको लिपर्नीबिर्ता–६ का ३४ वर्षीय श्रवणप्रसाद कानुनलाई पक्राउ गरिएको सीआईबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सोमबारदेखि नेपालमा मनसुनको सकृयतामा कमी आउने

मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि न्यून चापीय रेखा क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकोले नेपालमा मनसुनको सकृयतामा कमी आउने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बर्षा अविरल छ, बस्तीबस्तीमा बाढी छ, पहिरो खसिरहेछ, तर सरकार छैन

यो वर्षे झरीले नागरिकको आम दैनिकी बिथोल्न थालेको असार सुरु देखि नै हो। यो समयमा कसरी सरकार बलियो बनाउने र नागरिकको हितमा काम गर्ने भन्नेमा नेताहरूको चिन्तित भएको देखिँदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बाढी, पहिरो र अविरल वर्षाका कारण दुई दिनमा १४ जनाकाे मृत्यु

शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र अविरल वर्षामा परी हालसम्म १४ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे तथ्याङ्कअनुसार उक्त विपत्तिमा परी १८ जना घाइते भएका छन् भने ४ जना बेपत्ता भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारकाे ‘कन्ट्रोल रुम’बाट प्रधानमन्त्रीले भने- जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ

‘विपद व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ। उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस वर्ष विपदबाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२१ अंकले बढ्याे नेप्से

आज ३२५ कम्पनीको ८० हजार ८३८ कारोबारमा ६ अर्ब २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज सिईडिसी हाइड्रोको सबैभन्दा बढी ५.२५ प्रतिशत शेयर मुल्य बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महान्यायाधिवक्ताले प्रधानमन्त्रीलाई बुझाए ‘फौजदारी न्याय प्रशासन सुधार’सम्बन्धी प्रतिवेदन

महान्यायाधिवक्ता डा. दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेश सरकारमा पठाउन कांग्रेसले टुंग्यायाे ४ जनाको नाम

आइतबार बसेको कांग्रेस मधेश संसदीय दलको बैठकले प्रदेश सरकारमा पठाउन ४ जनाको नाम टुंगो लगाएको हो। कांग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मधेसको शिक्षाको अवस्था सुधार्न सरकार गैरजिम्मेवार भयाे’

पछिल्लो समय आजपानिकटको आम विद्यार्थी मोर्चाले मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरुमा शिक्षक, विद्यार्थीको अवस्था बुझ्न अनुगमन गरेको छ। आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले मधेस प्रदेशका कुनै पनि विद्यालयमा विद्यार्थी अनुपातमा तहगत र बिषयगत शिक्षक नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्दार

चितवनको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्दार गरिएको छ। वर्षाको कारण नारायणी नदीमा आएको बाढिमा फसेका उनीहरूकाे गएराति उद्दार गरिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘संविधानका केही विषयलाई सुधार गर्नुपर्ने भएकाेले कांग्रेस-एमालेबीच सहकार्य भयाे’

देश आर्थिक रुपमा संकटमा रहेको, संविधानका केही विषयलाई सुधार गरेर अगाडि जानुपर्ने परिस्थिति बनेकोले कांग्रेस-एमालेबीच सहकार्य भएको स्पष्ट गरेका छन्। पुष्पकमल दाहाल प्रचण्डलाई अवसर दिन आफूहरु सरकारमा लो-प्रोफाइलमा बसेर सहयोग गरेको बताउँदै उनले प्रधानमन्त्रीले त्यस सहयोगलाई दुरुपयोग गर्दै राष्ट्रिय सरकार बनाउन पहल सुरु गरेको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेचन झा पक्राउ परेपछि एमाले बेचैन भएर परपर भाग्यो: माओवादी

आइतबार प्रतिनिधिसभा बैठककाे विशेष समयमा बोल्दै सापकोटाले भने, ‘प्रधानमन्त्रीले गृहमन्त्रीले फेरि भुटानी शरणार्थीकाे फाइल खोल्न थाल्नुभयो। बेचन झा पक्राउ परे’, उनले भने, ‘सरकारले भ्रष्टाचारका फाइल यसरी खोल्न थालेपछि एमाले बेचैन भएर परपर भाग्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालको दोकान बन्द भयो: महेश बर्तौला

‘मुख्य कुरा माधव नेपालहरुको संसदकाे गणित देखाएर जे बार्गेनिङ गरेर सरकार आजै ढाल्दिन्छु, भालि ढाल्दिन्छु भनेर जे बार्गेनिङ गर्दै हुनुहुन्थ्यो, दोकान, व्यवसाय चलाउँदै हुनुहुन्थ्यो। माधव नेपालको दोकान समाप्त भयो’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी सांसदले भने- कसैले चाहँदैमा प्रधानमन्त्रीकाे राजीनामा आउँदैन

‘सरकारलाई समर्थन दिएकाे राजनीति दलले विश्वासकाे मत छैन भनेर फिर्ता लिइसकेपछि सरकारले एक महिनाभित्र विश्वासकाे मत लिने संवैधानिक प्रावधान छ। संवैधानिक प्रावधानअनुसार नै सम्माननीय प्रधानमन्त्रीज्यूले यही २८ गते विश्वासकाे मत लिने निर्णय गरिसक्नुभएकाे छ’, उनले भने, ‘यसै सन्दर्भमा संवैधानिक प्रावधानअनुसार विश्वासकाे मत लिन खाेज्नुभएकाे के अनैतिक हुनु हाे? कसैले चाहँदैमा राजीनामा आउँदैन। तपाईंहरूकाे इच्छाले राजीनामा प्राप्त हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा एमालेले माग्याे प्रधानमन्त्री प्रचण्डकाे राजीनामा

‘वर्तमान सरकारले सामान्य मत मात्र हाेइन, बहुमत गुमाएकाे छ। बुहमत गुमाएकाे सरकार पदमा रहिरहने कुरा साेभनीय हुँदैन, त्याे अनुचित हुन्छ’, उनले भने।  एमालेका प्रमुख सचेतकसमेत रहेका बर्तौलाले प्रधानमन्त्रीलाई नेपाली काँग्रेस र एमालेबीचकाे नयाँ राष्ट्रिय सरकार निर्माणकाे अभियानलाई सहयाेग गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले भन्याे- प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

आइतबार बिहान संसद भवनस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेकाे प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तनहुँ पहिरो: बेपत्ता भएका थप दुई जनाको शव भेटियाे

शुक्लागण्डकी नगरपालिका-७ काउरेमा शनिबार दिउँसो पहिरोले घर पुरिँदा बेपत्ता भएका दुई जनाको शव भेटिएको हाे। हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा हीरा ३ जना पहिरोमा पुरिएका थिए। हीराकाे शव भने गए राति भेटिएको थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं