बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले भ्रष्टाचारका फाइल खुल्न थालेपछि सरकार छाडेर काँग्रेससँग मिल्न गएको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधिसभा बैठककाे विशेष समयमा बोल्दै सापकोटाले भने, ‘प्रधानमन्त्रीले गृहमन्त्रीले फेरि भुटानी शरणार्थीकाे फाइल खोल्न थाल्नुभयो। बेचन झा पक्राउ परे’, उनले भने, ‘सरकारले भ्रष्टाचारका फाइल यसरी खोल्न थालेपछि एमाले बेचैन भएर परपर भाग्यो।’
उनले काँग्रेस र एमाले मिल्ने सम्झौता नै अनैतिक भएको बताएका छन्। कुनै अमुक व्यक्तिको घरमा गरिएको सम्झौता सार्वजनिक नहुनुनै त्यो अपारदर्शी र अनैतिक भएको उनको भनाइ छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया