
रितेश देशमुख र जेनेलिया डिसूजाले अंग दान गर्ने!
बलिउडका आइडियल जोडी हुन्, रितेश देशमुख र जेनेलिया डिसूजा। अक्सर उनीहरू एकसाथमा देखिरहन्छन्। विवाहको १२ वर्षपछि पनि उनीहरू नयाँ जोडी नै देखिन्छन्।

बिएल संवाददाता - काठमाडाैँ
बलिउडका आइडियल जोडी हुन्, रितेश देशमुख र जेनेलिया डिसूजा। अक्सर उनीहरू एकसाथमा देखिरहन्छन्। विवाहको १२ वर्षपछि पनि उनीहरू नयाँ जोडी नै देखिन्छन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच गत २०८० कात्तिक २१ को सहमति अनुसार क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको तर्फबाट व्यहोर्ने रकममध्ये १ करोड ८० लाख रुपैयाँ थप गरिएको हो।
बिएल संवाददाता - हेटौंडा
भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रका घरहरु डुबानमा परेका छन् भने जनजीवन अस्तव्यस्त भएकाे छ। डुबानका कारण अस्तव्यस्त बनेको कञ्चनपुरमा नदी र तटीय क्षेत्रका स्थानीयबासी बढी प्रभावित बनेका छन्।
बिएल संवाददाता - काठमाडौं
कार्यालयका प्रमुख सञ्जय साहले भने, ‘दोधारा चाँदनीमा यतिधेरै वर्षा मापन भएको नेपालको इतिहासमै सबैभन्दा बढी हो, यसअघि विगतका वर्षमा हेटौँडामा पाँचसय १६ मिलिमिटर वर्षा मापन गरिएको थियो।’ अति भारी वर्षापछि दोधारा चाँदनी र आसपासका क्षेत्रमा डुबान भएको छ।
बिएल संवाददाता - कैलाली
‘बिहान पत्रकारसँग कम्तिमा एक वर्षलाई प्रधानमन्त्री बन्दिनँ भन्ने त्यसकै दिन मध्यरातमा प्रधानमन्त्री बन्नका लागि व्यापारीको घरमा सम्झौता गर्ने यो कुन नैतिकता हो?’ यस्तो नैतिकता भएका नेताका कार्यक्रताले हामीलाई नैतिकता सिकाउन मिल्दैन।’
बिएल संवाददाता - काठमाडौं
‘मन्त्रीकाे जिम्मेवारीमा हुनुहुन्छ। महत्वपूर्ण मन्त्रीकाे जिम्मेवारीमा हुनुहुन्छ। कहाँ कसाे, कुन फाइल कसरी खाल्नपर्ने हाे, याे सदनमा माग गर्न चाहन्छाैँ। जति दिन तपाईंहरू पदमा रहनुहुन्छ, खाेल्नुस्। माग गर्न चाहन्छाैँ, कुन-कुन फाइलहरू कसरी खाेल्नपर्ने हाे। तपाईंहरूले धम्की मात्र दिएर पुग्छ?
बिएल संवाददाता - काठमाडौं
सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाब २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ। सप्तकोशी ब्यारेजमा आइतबार सर्वाधिक ३ लाख ९५ हजार क्यूसेकसम्म पानीको बहाब पुगेको थियो।
बिएल संवाददाता - विराटनगर
‘यही सदनमा पनि अनेकन तर्क-वितर्कहरू गर्ने काेसिस गरिँदैछ। देशमा उत्पन्न समस्या समाधानका लागि लाेकतन्त्र शासन प्रणालीमा सरकार अल्पमतमा परिसकेपछि, सरकारले बहुमत गुमाइसकेपछि कुनै धारा-उपधारा खाेज्नुपर्ने कुनै कारण छैन। त्याे भनेकाे नैतिक रूपले सरकार लाेकतान्त्रिक शासन प्रणालीमा बहुमत गुमाएपछि एक मिनेट हाेइन, सेकेन्ड पनि बस्ने कुरा नैतिक आधार रहँदैन।’
बिएल संवाददाता - काठमाडौं
आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ। सोमबार सुनको मुल्य तोलामा ४ सयले घटेर तोलाको १ लाख ४५ हजारमा कारोबार भएको छ।
बिएल संवाददाता - काठमाडौं
साेमबार माओवादी केन्द्र नेतृत्वकाे बागमती सरकारलाई दिएकाे समर्थन फिर्ता लिएर एमालेले बाहिरिएकाे हाे। एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीहरूले समर्थन फिर्तासहित मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाएका छन्।
बिएल संवाददाता - काठमाडौं
निरन्तरकाे वर्षाका कारण जिल्ला सदरमुकामसहित पुनर्वास, बेलाैरी, बेलडाँडी, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, वेतकाेट, भिमदत्त र दाेधारा चाँदनीका अधिकाश ठाउँ डुबानमा परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।
बिएल संवाददाता - धनगढी
पहिलो चरणमा अगाडि रहेको अति दक्षिणपन्थी नेशनल र्याली पार्टी पछिल्लो अनुमानमा आश्चर्यजनक रूपमा तेस्रो स्थानमा झरेको छ। वामपन्थी र केन्द्रवादी पार्टीहरूबीच भएको रणनीतिक सहमतिका कारण यो सम्भव भएको हो।
बिएल संवाददाता - काठमाडाैं
बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्यसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
आइतबार काँग्रेस र एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हो। केन्द्रमा समीकरण परिवर्तन भएसँगै एमालेले सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको छ।
बिएल संवाददाता - धनगढी
हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिराले विद्युत् पोलमा क्षति हुँदा यहाँका दुई पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले दिएको जानकारीअनुसार जिल्लाको म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाका केही वडामा विद्युत् सेवा अवरुद्ध भएको हो।
बिएल संवाददाता - तनहुँ
लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्। घिमिरेलाई यतिबेला पितृशोक परेको छ। घिमिरेले जनताको सेवामा समस्या नपरोस् र आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको काम कारबाहीमा कुनै असर नपरोस् भन्ने ध्येयले घरमा किरिया बसेकै कोठाबाट काममा गरिरहेका छन्।
बिएल संवाददाता - लमजुङ
भारतले जिम्बाबेविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो। भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.४ ओभरमा अल आउट हुँदै १३४ रन बनाएको थियो। जिम्बाबेका लागि वेस्ली माधेभेरेले सर्बाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए। त्यस्तै ब्रायन बेन्नेटले २६ रन बनाएका थिए।
बिएल संवाददाता - काठमाडाैँ
अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन्। गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .