मङ्गलबार, १६ सेप्टेम्बर २०२५

देशभर कुन–कुन राजमार्ग अवरुद्ध छ?

शनिबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोले देशभर ३ दर्जन बढी राजमागर्गहरू अवरुद्ध भएको छ। कतै पूर्ण रुपमा कतै आँशिक रुपमा राजमागहरू अवरुद्ध भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राप्ती नदीमा बेपत्ता २ जनाको शव फेला

शनिबार नदी तर्ने क्रममा बेपत्ता भएका लमही नगरपालिका-८ बग्रपुरका ६२ वर्षीय मनिराम चौधरी र राजपुर गाउँपालिका २ बेला बस्ने १९ वर्षीय राजकुमार यादव बेपत्ता भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

हालै सम्पन्न महाधिवेशनपछि एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ भने पदाधिकारीमा अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सप्तकोशीमा ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि ५६ वटै ढोका खोलिएको छ। बिहान ९ बजेसम्म नदीको वहाव प्रतिघण्टा  ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री

निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जीवनको नयाँ मूल्य

तिमी जत्तिको मान्छेले शोषणमूलक समाजका मूल्यहरूमा नै सत् र असत् खोजेर हुन्न नि ! नयाँ मूल्यको खोज गर्ने हो । सत्य र असत्यका नवीन मान्यताको विकास गर्न सकिन्छ ।

बिएल संवाददाता

बिएल संवाददाता - डा. डिजन भट्टराई

उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा, ब्राजिलकाे यात्रा समाप्त

क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोलले पराजित गर्दै उरुग्वे प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युरोकपको सेमिफाइनलको समीकरण पूरा

जारी युरोकपको सेमिफाइनलको समीकरण पुरा भएको छ। गएराति क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुगो लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्राकृतिक प्रकाेपकाे जाेखिमप्रति सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीकाे अनुराेध

निरन्तर वर्षा भइरहेका बेला बाढी/पहिराेबाट हुने सक्ने सम्भावित जाेखिमप्रति सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीले अनुराेध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सप्तकोशी ब्यारेजका ४१ ढोका खोलिए

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ। अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेदरल्याण्डस पनि युरोकपको सेमिफाइनलमा

नेदरल्याण्डस युरोकपको सेमिफाइनलमा पुगेको छ। गएराति सम्पन्न जारी युरोकपको क्वाटरफाइनलमा टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इङल्याण्ड युरोकपको सेमिफाइनलमा

जारी युरोकपको क्वाटरफाइनलमा स्वीजरल्याण्डलाई पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेसबाहेक सबै प्रदेशमा भारी वर्षाकाे सम्भावना

देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्ती नदीमा बाढी, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारियो

बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ। आज अपराह्न ४ः३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ। लगातारको वर्षापछि राप्ती नदीमा बाढी आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खजुरा

पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो खस्दा बागलुङ–बेनी– जोमसोम सडक अवरुद्ध भएको छ। कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पका रूपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो। बागलुङ नगरपालिका–४ बान्द्रेमा सडकमाथिबाट पहिरो खस्दा बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह

वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ। आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - इनरुवा

पहिरोमा परी स्याङ्जामा २ को मृत्यु, १ जना बेपत्ता

स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। शनिबार विरुवा गाउँपालिका-६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा-६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - स्याङ्जा

आफ्नो सुरक्षाकर्मीको निधनप्रति ओलीद्वारा दुःख ब्यक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्। ओली निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर थापाको आज विहान निधन भएको थियो। उनलाई सुतिरहेको ठाउँमा आज विहान ५ बजे उनलाई बेहोस अवस्थामा फेला पारिएको र लगत्तै भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ