बिएल संवाददाता
निरन्तरकाे वर्षाका कारण कञ्चनपुरका अधिकांश ठाउँ डुबानमा परेका छन्।
निरन्तरकाे वर्षाका कारण जिल्ला सदरमुकामसहित पुनर्वास, बेलाैरी, बेलडाँडी, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा, वेतकाेट, भिमदत्त र दाेधारा चाँदनीका अधिकाश ठाउँ डुबानमा परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।
डुबानबाट हालसम्म १ हजार ७ सय ३१ जना मानिस विस्थापित र ५ सय ११ जनाकाे उद्दार गरिएकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जाेशीले जानकारी दिए।
उनका अनुसार विपद् व्यवस्थापन र उद्वारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली परिचालन गरिएकाे छ।
प्रभावितहरुलाई विद्यालय र आफन्तहरुकाेमा बसाइएकाे छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया