सोमबार, १५ सेप्टेम्बर २०२५

सिमलतालमा बस दुर्घटना: अध्ययन कार्यदलकाे म्याद थप

गृह मन्त्रालयद्वारा गठित कार्यदललाई सुरूमा १० दिनको समय दिइएको थियाे। तर दुर्घटनाकाे अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन समयावधि थप गरिएको कार्यदलका संयोजक छवि रिजालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी

यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी नेपाल राष्ट्र बैंकले तयारी थालेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी कंग्रेसका बैठकमा नेतान्याहूको सम्बोधन, गाजा युद्धको बचाउ

काँग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भने, 'हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन्। जब हामी इरानसँग लड्छौँ, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौँ। हाम्रो युद्ध तपाइँहरुको युद्ध हो र हाम्रो जित तपाईहरुको जित हो।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लगातार तेस्रो वर्ष नेपालमा ठूलो विमान दुर्घटना, समस्याको जड कहाँ छ

"उनीहरूकै प्राविधिक एवं इन्जिनियरहरू बसेर उडेको विमान दुर्घटना भयो, पक्कै पनि उनीहरू विश्वस्त भएरै उडेका थिए होलान्," नेपाल वायुसेवा निगमका एकजना सेवानिवृत क्याप्टेन वाईके भट्टराईले बीबीसीसँग भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बाइडेनद्वारा राष्ट्रका नाममा सम्बोधन

सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नयाँ पुस्तालाई अघि बढाउन अपिल गरे। राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतिकी नयाँ उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तस्बिरमा कमला

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो राष्ट्रपति चुनावमा भाग नलिने घोषणा गरेपछि वर्तमान उप-राष्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार हुने लगभग पक्का छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली श्रीलंकन एअरलाइन्समार्फत बिहीबार दिउँसो सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कानूनसहित ६ वटा समितिका बैठक बस्दै

बिहीबार कानून, न्याय तथा मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, महिला तथा सामाजिक मामिला, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकी संसदमा नतोन्याहु: हमासको पराजय इरानका लागि ठुलो झट्का

नेतन्याहुले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि ठुलो झट्का हुने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रदेशमा मागेजति मन्त्रालय नपाएपछि देउवासँग रिसायाे शेखर-गगन समूह

सरकार गठन र पठाउने मन्त्रीहरुका सवालमा देउवाले अहिलेसम्म कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय नगरेको इतर समूहका नेताहरुले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सन्दर्भ अमेरिकी चुनावको : हालखबर नेपाली-अमेरिकीको

अमेरिकामा आगामी नोभेम्बर ५ मा आम निर्वाचन हुदैछ। अमेरिका नै रहने वा ट्म्पेरिका हुने भन्ने फैसला गर्ने यो निर्वाचन अमेरिकाको इतिहासमै एक महत्वपूर्ण निर्वाचन हो । यो निर्वाचनमा मतदान गर्न सक्ने नेपाली-अमेरिकीको संख्या ६५ हजारभन्दा बढी छ। उनीहरूको मत निर्णायक नभए पनि अमेरिकी नागरिकका रूपमा जिम्मेवारी निर्वाह गर्ने र उनीहरू अमेरिका वा ट्म्पेरिकामा कसको पक्षमा रहने भन्ने अर्थमा भने यसको अहम् महत्व छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

मन्त्री छनाैट सही नभएकाे भन्दै पुनले लेखे देउवालाई पत्र

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीले लुम्बिनी सरकारमा मन्त्री छनाैट सही ढंगले नगरेकाे भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई आपत्तिपूर्णपत्र लेखेका छन्। पुनले बुधबार विज्ञप्ति जारी गर्दै लुम्बिनीमा मन्त्री छनाैटकाे प्रक्रियाप्रति आपत्ति जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

संयुक्त टोलीद्वारा रौतहटमा लाखौंको काठ बरामद

रौतहटको गुजरा नगरपालिका स्थित सशस्त्र प्रहरी र बन सुरक्षा टोलीले संयुक्त रूपमा लाखौँ मूल्य बराबरको अवैध सालको गोलिया काठ बरामद गरेको छ। नेपाल सुरक्षा बेश लक्ष्मिनिया र सब डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयुक्त टोलीले आज गस्ती गर्ने क्रममा उक्त काठ बरामद गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

प्रधानमन्त्री ओलीले अस्पताल पुगेर उपचारत पाइलटलाई भेटे

प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिष रत्न शाक्यलाई केएमसी अस्पताल पुगेर भेट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपालमा उत्पादित वस्तुहरुको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन्। निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रुपमा देखा परेका समस्याहरुलाई हटाउँदै जाने बताएका हुन्। उनले समस्याहरुलाई प्राथमिकीकरण गर्न आग्रह गर्दै त्यसकै आधारमा समाधानका उपाय खोज्ने धारणा व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जीवनसँग सम्बन्धित विषय भएकाले दानको महत्व धेरै छः प्रधामन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले दान जीवनसँग सम्बन्धित विषय भएको हुनाले यसको धेरै महत्व भएको बताएका छन्। बुधबार डा.अजयक्रान्ति शाक्यको नयाँ कृति ‘बुद्धका मौलिक दर्शन’को लोकार्पण एवं भिक्षु एवं गुरुमाहरुलाई प्रदान गरिने संघदान कार्यक्रममा उनले आफूलाई किड्नीको आवश्यकता भएको समयमा किड्नी दान दिएको कुरालाई जोड्दै दानको असाधारण महत्व भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाउने

सरकारले साैर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ।  बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जहाज दुर्घटना: शाेकमग्न बन्याे शिक्षण अस्पताल (तस्बिरहरू)

साैर्य एयरलाइन्सको जहाज दुर्घटनाका मृतकहरूकाे शवले भरिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल यसबेला शोकमा डुबेको छ। बुधबार बिहान करिब ११ बजे १९ जना चालकदलका सदस्य लिएर काठमाडौँबाट पोखराका लागि उड्ने क्रममा ९ एन-एएमई कल साइनको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं