
एकीकृत समाजवादीले १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने
एकीकृत समाजवादीले १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ। एकीकृत समाजवादीले दुई दिन गृहकार्य गरेर १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो। बिहीबार केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा केही निर्णय नभएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

बिएल संवाददाता - काठमाडाैँ