सोमबार, १५ सेप्टेम्बर २०२५

मौद्रिक नीति: आर्थिक वर्षमा १२.५ प्रतिशत कर्जा विस्तारकाे लक्ष्य

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो सार्वजनिक गरेकाे चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएकाे हाे। आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधामात्रै उपलब्धि छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गौशाला २६ को निवेदनः सन्दीपविरुद्ध मुद्दा नचलाउनु, ममाथि बलात्कार भएको होइन

नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन पीडित गौशाला २६ले निवेदन दर्ता गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मूल्यवृद्धि ५.५ प्रतिशतमा सीमित राख्ने सरकारकाे लक्ष्य

उनले भने, ‘नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ बजेट वक्तव्यमा मुद्रास्फीति ५.५ प्रतिशतको सिमाभित्र रहेने अनुमान रहेको छ। जोखिमहरु रहेको भएतापनि चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्य भित्रै रहने प्रक्षेपण गरेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आर्थिक वर्षकाे मौद्रिक नीति सार्वजनिक

गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन्। उनले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ। भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटि) को ४६औँ सेसनअन्तर्गत बिहीबार भएको मस्यौदा उपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - लुम्बिनी

कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी

माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन वन तथा वातावरण मन्त्री रहेका छन् भने बन्दना झाँगड पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

नेपालमा हवाई दुर्घटनाको दर्दनाक इतिहास: सुझाव कार्यान्वयन कमजोर

बुधबार यो दुर्घटनासम्म आइपुग्दा नेपाली आकाशमा ३६ आन्तरिक विमानसहित ६१ हवाई दुर्घटना भएका छन्। यी दुर्घटनामा परी अहिलेसम्म नौ सय १५ जनाले ज्यान गुमाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकप्टर दुर्घटना भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारमा

सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गेष्टहाउसमा अचेत अवस्थामा भेटिएकी युवतीकाे मृत्यु, युवककाे पनि स्वास्थ्यमा समस्या

शुक्रबार बिहान ग्वार्काेस्थित सनलाइट गेष्टहाउसमा अचेत अवस्थामा फेला परेकी उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

जहाँ वर्षदिन नाघेका मुद्दा छैनन्

छिटो आदेशको कार्यान्वयन, पेसी चढ्ने गरेका र पेसीमा चढेका अत्यधिक मुद्दा फैसला हुने र प्रभावकारी अदालत व्यवस्थापनले गर्दा यहाँ मुद्दाका किनारा छिटो लाग्ने गरेका हुन्। अदालत स्थापना भइसकेपछि पहिलोपटक यस्तो सफलता हाँसिल भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - केशरराज क्षेत्री

विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ आजदेखि

फ्रान्सको राजधानी पेरिसमा शुक्रबार हुने उद्घाटन समारोहको तयारी पूरा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। तर, ओलम्पिकको उद्घाटन समारोहमा वर्षाले ठुलो बाधक बन्न सक्ने अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कीर्तिपुर नगरपालिकाका मेयरको निधन

उनको वीर अस्पतालमा उपचारको क्रममा बिहीबार राति निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामेछापमा पहिरोमा पुरिएर तीन किशोरीको मृत्यु

स्थानीय बिमा तामाङको घर माथिबाट आएको पहिरोले पुरेर घरभित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

सौर्यको जहाज दुर्घटनामा क्याप्टेन गुरुङको अनुमान: इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन् (भिडियाे)

क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन्। जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उनको अनुमान छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मौद्रिक नीति आज आउँदै

मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ। स्रोतकाअनुसार आज बिहान नै बैठक बस्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमती, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाकाे सम्भावना

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रुकुमपश्चिमका भूकम्पपीडित पहिलो किस्ताको पर्खाइमा

विसं २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा दुई हजार दुई लाभग्राहीले अझै पहिलो किस्ता पाउन सकेका छैन। भूकम्प गएको झण्डै दश महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन्। पहिलो किस्ता पाएका सबै लाभग्राहीले पनि दोस्रो किस्ता पाउन सकेका छैनन्। जिल्लामा ३२ हजार नौ सय ९६ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम पाएका छन्। बाँकी दुई हजार दुई लाभग्राहीका लागि रकम प्राधिकरणबाट उपलब्ध नभएकाले पहिलो किस्ताको रकम नपाएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार पहिलो किस्ताबापत रु २५ हजारका दरले ३२ हजार नौ सय ९६ लाभग्राहीले रु ८२ करोड ४९ लाख प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुमपश्चिम

एकीकृत समाजवादीले १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने

एकीकृत समाजवादीले १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ। एकीकृत समाजवादीले दुई दिन गृहकार्य गरेर १४ गते केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको हो। बिहीबार केन्द्रीय कार्यालय आलोनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा केही निर्णय नभएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारतबाट एक अर्बको आलु आयात

बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ। सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो।  नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो। आर्थिक वर्ष २०७९/८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके