बिहिबार, २८ अगस्ट २०२५

ऐश्वर्या राई र दीपिका पादुकाेणलाई पछि पारिन् तृप्ति डिमरीले, बनिन् लाेकप्रिय अभिनेत्री!

हालै सुपरहिट फिल्म भुल भुलैया–३ मा देखिएकी तृप्ती केही हिट फिल्म दिएर २०२४ को सबैभन्दा लोकप्रिय अभिनेत्री बन्न सफल भएकी छन्। जसकाे खुलासा इन्टरनेट चलचित्र डाटाबेसले गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडाैँमा शनिबार एवन बजार आयोजना हुँदै

एक्टिभ उमन अफ नेपाल (एवन)ले विगत चार दशकयता एवन बजार आयोजना गर्दै आइरहेको छ। शनिबार आयोजना हुने एवन बजार २०२४को संस्करण हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएल: टस जितेर बलिङमा कर्णाली याक्स

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनिपएल)मा कर्णाली याक्सले चितवन राेइनाेजविरुद्ध पहिले बलिग गर्ने भएकाे छ। शुक्रबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान साेमपाल कामीले टस जितेर बलिङ गर्ने निर्णय लिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भुटानका राजा आज नेपाल आउँदै, सुरक्षा व्यवस्था कडा

भुटानका राजा जिग्मे वाङचुक आज शुक्रबार नेपाल आउँदैछन्। भारत भ्रमणमा रहेका वाङचुक शुक्रबार बिहान ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट काठमाडौं आउने छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वाइडबडी विमान खरिद प्रकरणमा ४ जना दोषी ठहर, मन्त्रीलाई सफाइ

वाइडबडी खरिदमा गरिएको घोटला प्रकरणमा चार जना दोषि ठहर भएको छन्। विशेष अदालतले वायु सेवा निगमका अध्यक्ष शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकारका साथै निगमका सदस्य बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।  जसअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा निर्धारण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पदभार ग्रहण सभाबाटै पक्राउ परे नवनिर्वाचित वाध्यक्ष

सप्तरीमा नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण सभाबाटै पक्रउ परेका छन्। डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सप्तरी

एनपिएलमा आज कर्णाली र चितवन तथा लुम्बिनी र पोखरा खेल्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज शुक्रबार पनि दुईवटा खेल हुँदैछन्। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्स र चितवन राइनोज भिड्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकाबाट ७ नेपाली युवा डिपोर्ट, चार्टर विमानमा पुर्‍याइए काठमाडौं

अमेरिकाबाट गत साता सात नेपाली युवा देश निकाला गरिएका छन्। मानव तस्करहरूलाई कम्तिमा पनि ५० लाख तिरेर तल्लो बाटोबाट अमेरिका छिरेका उनीहरूलाई विमान चार्टर गरी काठमाडोैं पुर्‍याइएको हो। यो पछिल्लो संख्यासँग अमेरिकाबाट यो वर्ष मात्र देश निकाला गरिएको युवाको संख्या २३ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

वाइडबडी खरिदमा भ्रष्टाचार भएकाे ठहर, चार जनालाई कैद सजाय ताेकियाे

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइडबडी भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाेर्चुगलमा रहेका नेपालीद्वारा राहदानी वितरणमा सहजीकरणका लागि सरकारसँग माग

उनीहरुले परराष्ट्र मन्त्रालयमार्फत पेश गरिएको ज्ञापनमा पेरिसस्थित नेपाली राजदूतावासले राहदानी वितरणको जिम्मेवारी चुस्तरूपमा सम्हाल्न नसकेको र पाेर्चुगलमा वितरण शिविर सञ्चालन गर्नुपर्ने माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेलाई कुर्न कास्की प्रहरीकाे ढाेकामा रास्वपा कार्यकर्ता

पार्टी सभापति रवि लामिछानेलाई कुर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता कास्की जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका छन्। पाेखराका ‘दिदी-बहिनी’हरु रविलाई कुर्न बिहीबार राति प्रहरीकाे ढाेकामा बसेकाे रास्वपा सदस्य दीपक बाेहराले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हिल्टनकाे छतमा शिखर धवनकाे ‘बर्थ डे सेलिब्रेसन’

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेट खेलाडी शिखर धावनले आज (बिहीबार) आफ्नो ३९औँ जन्मदिन मनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गृहमन्त्रीको ‘पिए हुँ’ भन्दै ठगी गर्ने विष्ट पक्राउ

गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडाैँबाट पक्राउ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सभापति चालिसेको दाबी- पैसा छ, तर बजार चलायमान छैन

उनले भने, ‘पैसाको खाँचो छैन। पैसै पैसा छ तर बजार चलायमान छैन। यो बडो दुःखको कुरा हो। तर अहिले सुधार भइरहेको छ। व्यवसायिक साथीहरूले काम गरिरहनु भएको छ तर त्यो काम बाहिर आउन सकेको छैन। बजार सुधारन्मुख छ अहिले।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानव तस्करीमा मुछिएका एमाले सांसदलाई मुद्धा नचलाउने निर्णयविरुद्धको रिट सर्वोच्चमा दर्ता

बिहीबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेश गरेको रिट सर्वोच्चमा दर्ता भएको हो। अधिकारीमाथि मुद्दा नचलाउने सरकारी वकिलको निर्णय खारेज गर्न माग गर्दै त्रिपाठीले पेश गरेको रिट यसअघि सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अझै पनि जनता सूचनाको हकबाट बञ्चित हुनुपरेकाे छ: तोसिमा कार्की

आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँगको छलफलमा भाग लिँदै उनले सबै नागरिकलाई सूचनाको हकबाट बञ्चित नगर्न स्थानीय तह,सबै वडामा यसको प्रयोगबारे तालिमको व्यवस्था गर्नुपर्ने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पहिलो फिल्म साइन गर्दा रुएकी थिइन् प्रियंका चोपडा

बलिउडकी अभिनेत्री प्रियंका चोपडाले आफ्नो करिअरमा धेरै हिट फिल्महरू दिएकी छन्। उनी आफ्नो अभिनयकै कारण बलिउडदेखि हलिउडसम्म पाइला टेक्न सफल भइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ललितपुर महानगरले स्वयमसेवक कोषमा ९ लाख रकम जम्मा गर्ने

उनले भने, ‘तपाईंहरुले स्वयंम सेवक कोषको कुरा गर्नु भएको छ, यसमा तपाईहरुको योगदान ९ लाख रुपैयाँ भइसकेको छ। त्यसमा महानगरपालिकाले यही वर्ष त्यो कोषमा ९ लाख थप्ने काम गर्छौँ। यो मैले बोलेको कुरा हो। यसको व्यवस्थापन हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडाैँ ९४ रनमै अलआउट, सुदूरपश्चिमले गर्दा गर्‍याे दाेस्राे जित

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडाैँ गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिमपले दाेस्राे जित दर्ता गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ