
जहाँ मान्छे मर्दा ‘आइटम डान्स’ हुन्छ
पटनाकी कोमल मिश्राले १५ वर्षको उमेरमा विवाहहरूमा नाच्न सुरु गरेकी थिइन्। अहिले उनी ३२ वर्षकी भएकी छन्। उनी भन्छिन् कि बितेको ७–८ सालदेखि उनलाई मृत्युमा पनि नाच्नको लागि बोलाइन्छ।

बिएल संवाददाता - काठमाडाैं
पटनाकी कोमल मिश्राले १५ वर्षको उमेरमा विवाहहरूमा नाच्न सुरु गरेकी थिइन्। अहिले उनी ३२ वर्षकी भएकी छन्। उनी भन्छिन् कि बितेको ७–८ सालदेखि उनलाई मृत्युमा पनि नाच्नको लागि बोलाइन्छ।
बिएल संवाददाता - काठमाडाैं
गढीमाई मेलालाई व्यवस्थित बनाउनको लागि आफूले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाँकी नरहने गरी प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको मन्त्री लेखकले बताए।
बिएल संवाददाता - बारा
प्रहरीका अनुसार जिल्ला अदालत पर्साले लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राईलगायत १४ जनालाई पक्राउ गर्न अनुमति दिएकाे छ। उनीहरूमाथि सानो पाइला सहकारीकाे ८ करोड रूपैयाँ अपचलन गरेको आरोप छ।
बिएल संवाददाता - काठमाडौं
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्स विजयी भएकाे छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदनमा विराटनगरले लुम्बिनीमाथि २ विकेटले विजयी भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
१०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ, जबकि ८ कम्पनीको मूल्य स्थिर रह्यो। अघिल्लो दिन उच्च दरले बढेका व्यापार समूहको मूल्य आज ८.७ प्रतिशत घटेको छ। विशेषगरी, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूहमा ८.७२ प्रतिशतको गिरावट आएको हो।
बिएल संवाददाता - काठमाडौं
सरकारी नम्बर प्लेट भएका दुई गाडीहरूमा लुकाएर ओसारपसार हुँदै गरेको उक्त गाँजा प्रहरीको कडा निगरानीमा फेला परेको हो। प्रहरीका अनुसार बा.१ झ ४६०५ नम्बरको स्कार्पियो गाडीबाट ३ सय ३० किलोग्राम गाँजा बरामद गरिएको हाे।
बिएल संवाददाता - धरान
देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
खड्काले प्राधिकरणमा आउँदा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक भएकाले बनाइएको बताए। उनले भने, ‘प्राधिकरणका अध्यक्षको हैसियतले कार्यकक्ष बनाउन लगाएको र यहाँ आउँदा बस्ने ठाउँसम्म नभएका कारण आवश्यक थियो।’
बिएल संवाददाता - काठमाडौं
‘यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीति मा महत्वपूर्ण उपलब्धि हुनेछ,’ मन्त्री पौडेलले भने।
बिएल संवाददाता - काठमाडौं
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ। बधुबार जिल्ला सरकारी वकिल कार्यालयमा लामिछानेकाे बयान चलिरहँदा उनका समर्थक र प्रहरीबीच झडप भएको हो।
बिएल संवाददाता - काठमाडौं
नेपाल र चीन सरकारबीचको बेल्ट एवं रोड सहकार्य (बीआरआई)को फ्रेमवर्कमा हस्ताक्षर भएकाे छ। दुई देशबीच बुधबार बीआरआईकाे फ्रेमवर्कमा हस्ताक्षर भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
त्योबेला अभिनेताले आफ्नो हैदराबादको घरमा शोभितालाई पाहुनाको रुपमा स्वागत गरेका थिए। त्यो पहिलो पटक थियो उनीहरूको भेट। रिर्पोटको अनुसार त्यो भेट उनीहरूको चिनजानको थियो। र, उनीहरू एकअर्कोसँग निकै सहज देखिएका थिए।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधबार भएकाे खेलमा कर्णाली याक्सले दाेस्राे हार बेहाेरेकाे छ।
बिएल संवाददाता - काठमाडौँ
उनले नीति, सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने राज्यका विभिन्न अङ्गहरुले अपनाएर मात्रै समावेशिता सम्भव नरहेको धारणा राखे। विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत वृद्धि गर्न सके मात्रै समावेशीताको बलियो आधार बन्न सक्ने उनको भनाई छ।
बिएल संवाददाता - काठमाडौं
गायक तथा सर्जक नरेश खातीको ‘तिम्लाई नै सताउने हो’ बाेलकाे नयाँ गीत सार्वजनिक भएको छ। मेक्सम-नरेश अफिसियल युट्युब च्यानलमार्फत उक्त गीतकाे भिडियाे मंगलबार सार्वजनिक गरिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
केही समयअघि पोखरा घुम्ने अवसर मिलेको थियो। पोखराको सौन्दर्यतामा मैले धेरै खुशी अनुभूति गरें। साथै केही तिता सम्झनाहरू पनि मसँग छन्। जुन सुधार गर्नैपर्ने खालका छन्। त्यसैले यहाँहरू माझ साझा गर्न गइरहेको छु। चाडपर्वमा लामा दूरीका सवारी साधनले मनलाग्दी भाडा उठाउने गुनासा आउने गर्छन्। त्यसको प्रत्यक्ष भोग्ने म पनि भएँ।
बिएल संवाददाता - काठमाडौं
नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली साहित्य, इतिहास, संस्कृति, र पुरातात्त्विक अध्ययनका लागि महत्त्वपूर्ण स्रोत मानिने केशर पुस्तकालयमा प्राचीन पाण्डुलिपिहरू, ऐतिहासिक दस्तावेजहरू, र नेपाली तथा विदेशी भाषाका पुस्तकहरूको विशाल संग्रह छ।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनी महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .