बिहिबार, २८ अगस्ट २०२५

‘पुष्पा–२’ फिल्मको बढ्यो टिकट मूल्य

ट्वीटरमा एक पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘टिकट बढाउन मन्जरी दिनुभएकोमा म आन्ध्र प्रदेश सरकारलाई मनैबाट धन्यवाद दिन्छु। यो प्रगतिशील निर्णय तेलुगू फिल्म इन्डस्टङीको विकास र समृद्धिप्रति तपाईंको प्रतिबद्धता देखाउँछ। इन्डस्ट्रीमा उहाँको अटूट प्रोत्साहनको लागि धन्यवाद दिन्छु। म फिल्म उद्योगलाई सशक्त बनाउनमा उहाँ अमूल्य समर्थनको लागि आफ्नो हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विराटनगरले हारेपछि सन्दिप भन्छन्- सोचेजस्तो खेल्न सकेनौँ, अब सुधार्छौँ

उनले भने, ‘आउने खेलहरुमा अहिले भएका गल्तीहरुलाई सुधार गर्ने कोशिस गर्छौँ। मैले आफैँले सोचेको कुरा पनि पूरा गर्न सकेको छैन। अब आउने खेलमा राम्रो गर्ने सोच छ। प्रेसर त छ तर ठिकै छ, टिमले राम्रो नै खेलेको हो अझै राम्रो गर्नु हुन्छ भन्ने आशा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सि चिनपिङबीच भेटावार्ता भएकाे छ। उनीहरूबीच मंगलबार बेइजिङको देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा भेटावार्ता भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र चीनबीच ९ बुँदे समझदारी: भैंसीको मासु निर्यातदेखि नगद सहयोगसम्म

दुई प्रधानमन्त्रीबीचकाे वार्तामा द्विपक्षीय हितका विविध विषयमा विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए। उनका  अनुसार द्विपक्षीय वार्ताले नेपाल र चीनबीचकाे सम्बन्धलाई अझ उचाइमा लैजान याेगदान पुर्याउनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल–भारतबीच पेट्रोलियम पाइपलाइन र ग्यास परियोजनाबारे छलफल

नयाँदिल्लीमा भएको भेटवार्तामा सिलीगुडी–चारआली र अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वप्रधानमन्त्री खनाल र चीनका उपप्रधानमन्त्रीबीच भेटवार्ता, बीआरआईबारे छलफल

उक्त छलफलमा पूर्वप्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ छुएश्याङसँग बेल्ट एन रोड इनिसिएटिभ (विआरआई)को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबीच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपिएल: चितवनविरुद्ध बलिङमा पाेखरा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाेखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिए। याेसँगै कुशल मल्ल कप्तान रहेकाे चितवनले पहिले ब्याटिङ गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

केशर महल पुस्तकालयकाे फेरिएकाे रुप

२०७६ माघदेखि पुनर्निर्माण थालिएको केशरमहल हस्तान्तरणको तयारीमा छ। आउँदो वैशाखसम्ममा हस्तान्तरण हुने बताइएको छ। नेपालका राणा प्रधानमन्त्री केशर शमशेर राणाद्वारा स्थापना गरिएको ऐतिहासिक पुस्तकालय पुनर्निर्माणको अन्तिम चरणमा पुगेको पुस्तकालय प्रमुख यादवचन्द्र निरौलाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगर दाेस्राे खेलमा पनि पराजित, सुदूरपश्चिम ९० रनले विजयी

विराटनगर मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रसिंह ऐरी कप्तान रहेकाे सुदूरपश्चिम राेयल्ससँग ९० रनले पराजित भएकाे हाे। सुदूरपश्चिमले दिएकाे १८३ रनकाे लक्ष्य पछाएकाे विराटनगर १६. १ ओभरमा ९२ रन बनाएर अलआउट भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विराटनगर दाेस्राे खेलमा पनि पराजित, सुदूरपश्चिम ९० रनले विजयी

विराटनगर मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रसिंह ऐरी कप्तान रहेकाे सुदूरपश्चिम राेयल्ससँग ९० रनले पराजित भएकाे हाे। सुदूरपश्चिमले दिएकाे १८३ रनकाे लक्ष्य पछाएकाे विराटनगर १६. १ ओभरमा ९२ रन बनाएर अलआउट भयाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बढ्दै एकल महिलाको संख्या : नौ लाख ३६ हजार ९८ परिवारमा कम्तीमा एकजना एकल महिला

नेपालमा एकल महिलाको संख्या तीव्र रूपमा बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको एकल महिलासम्बन्धी विषयगत प्रतिवेदनले नौ लाख ३६ हजार ९८ परिवारमा कम्तीमा एकजना एकल महिला रहेको देखाएको छ । यो तथ्यांक ०७८ को जनगणनामा आधारित हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१ हजारले बढ्यो सुनको मूल्य, ताेलामा कति?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजारले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

चारे दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको दुई पक्षीय वार्तापछि मंगलबार उनीहरूको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

ओलीलाई चिनियाँ समकक्षीको स्वागत, सी जिनपिङसँग भेट्ने तयारी

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो। समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

सुदूरपश्चिमले बनायाे अहिलेसम्मकै उच्च स्काेर, सन्दीप विकेटविहीन

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा  ७ विकेट गुमाएर १८२ रन बनाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविलाई चितवन लगियो, समर्थकको नाराबाजी

सहकारीको रकम अपचलनमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ।  सोमबार काठमाडौंमा बयान सकिएपछि उनलई मंगलबार बिहान चितवन लगिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय भेटवार्ता

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ।  मंगलबार ‘ग्रेट हल अफ पिपल’ मा हुने उनीहरुको भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मध्यरातमा पर्यटनमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अनुगमन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर?

नेपाल राष्ट्र बैंककाअनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८२ पैसा कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज मंगलबार दुई खेल हुँदै छ।त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच  प्रतिस्पर्धा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ