बिहिबार, २८ अगस्ट २०२५

अपाङ्गता जस्तो संवेदनशील विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न सकेन: सभामुख घिमिरे

उनले  नीति, सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने राज्यका विभिन्न अङ्गहरुले अपनाएर मात्रै समावेशिता सम्भव नरहेको धारणा राखे। विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत वृद्धि गर्न सके मात्रै समावेशीताको बलियो आधार बन्न सक्ने उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नरेश खातीको ‘तिम्लाई नै सताउने हो’ बाेलकाे नयाँ गीत सार्वजनिक (भिडियाे)

गायक तथा सर्जक नरेश खातीको ‘तिम्लाई नै सताउने हो’ बाेलकाे नयाँ गीत सार्वजनिक भएको छ। मेक्सम-नरेश अफिसियल युट्युब च्यानलमार्फत उक्त गीतकाे भिडियाे मंगलबार सार्वजनिक गरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शून्य!

केही समयअघि पोखरा घुम्ने अवसर मिलेको थियो। पोखराको सौन्दर्यतामा मैले धेरै खुशी अनुभूति गरें। साथै केही तिता सम्झनाहरू पनि मसँग छन्। जुन सुधार गर्नैपर्ने खालका छन्। त्यसैले यहाँहरू माझ साझा गर्न गइरहेको छु। चाडपर्वमा लामा दूरीका सवारी साधनले मनलाग्दी भाडा उठाउने गुनासा आउने गर्छन्। त्यसको प्रत्यक्ष भोग्ने म पनि भएँ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितलाई पाँच लाख सहयोग

नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

केशर पुस्तकालय कहिले बन्छ डिजिटल? (अन्तर्वार्ता)

नेपाली साहित्य, इतिहास, संस्कृति, र पुरातात्त्विक अध्ययनका लागि महत्त्वपूर्ण स्रोत मानिने केशर पुस्तकालयमा प्राचीन पाण्डुलिपिहरू, ऐतिहासिक दस्तावेजहरू, र नेपाली तथा विदेशी भाषाका पुस्तकहरूको विशाल संग्रह छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनी महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंककाअनुसार बुधबारका लागि विदेशी मुद्राको विनिमय दरमा घटबढ भएको छ। आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलः आज कर्णाली र काठमाडु भिड्दै, विराटनगरले लुम्बिनीकाे सामना गर्दै

नेपाल प्रिमियर लिग(एनपिएल) मा आज बुधबार कर्णाली याक्स र काठमान्डु गुर्खाज तथा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।  कर्णाली याक्स र काठमान्डु गुर्खाजबीचको खेल बिहान ९ बजे सुरु हुनेछ।​ यी दुवै टीम यसअघि हार बेहोरका टीम हुन्। आज दुवैले जित निकाल्ने दाउमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शपथ ग्रहणपछि कीर्तिपुरका मेयर डंगोलले भने- जनतासामु गरेको प्रतिवद्धताहरु पूरा गर्छु

उनले भने, ‘मैले तपाईंहरुसामु भोट माग्दा गरेका प्रतिवद्धताहरु यो दुई वर्षको कार्यकालमा एकछिन पनि आराम नगरीकन,नथाकिकन सकेसम्म पूरा गर्ने विश्वास दिलाउन चाहन्छु। तपाईंहरुको विश्वास टुट्न दिने छैन। पहिले आफ्नो पहिलो निर्णय स्वास्थ्यबाट गर्नेछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेकाे चितवनमा सकिएन बयान

जिल्ला सरकारी वकिलकाे कार्यालयमा बयान नसकिएपछि रविलाई चितवन प्रहरी कार्यालयमा राखिने र भाेलि बयान थप बयान लिइने भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधक बन्याे: मन्त्री गुरुङ

उनले भने, ‘सामाजिक सञ्जाल कमसेकम मर्यादित बनाउनुपर्छ। व्यवस्थित बनाउनुपर्छ। सद्भाव भत्काएर दुर्भाभवना फैलाउने काम प्रयत्न गरिराखेको छ। यो चिज चाँही हाम्रो विकासको लागि बाधक छ। हाम्रो आईटी क्षेत्रको विकासकै लागि पनि यो बाधक छ। यसबाट पनि चुनौतीहरु बढेको छ। अपराधहरु बढेको छ। यसलाई रोकथाम गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अफगानस्तानमाथि नेपालकाे जित

एसिसी एसिया कप यू- १९मा नेपालले अफगानस्तानलाई पराजित गरेकाे छ। बुधबार दुबईमा नेपालले अफगानस्तानलाई १ विकेटले पराजित गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आईटी आर्मीले गर्‍याे दुबईबाट दुई युवतीको उद्धार

आईटी आर्मी काठमाडौं उपत्यका विशेष कमिटीका अध्यक्ष टाइसन लामाको नेतृत्वमा रहेको टोलीले उनीहरुलाई उद्धार गर्न सफल भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रहरीलाई दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपनिर्वाचनबारे प्रचण्ड- जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई उच्च सम्मान छ

उनले पार्टीको विजयलाई उत्साहजनक सफलतालाई संकेत गर्दै भने, ‘निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट हाम्रो पार्टीले उत्कृष्ट सफलता प्राप्त गरेको छ। विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाबाट काठमाडौँ-१६ मा चुनाव जितेकी रोजिनालाई बालेनले गराए शपथ (तस्बिरहरू)

स्थानीय तहको उपनिर्वाचनमा काठमाडौँ महानगरपालिका-१६ को वडाध्यक्षमा निर्वाचित रोजिना श्रेष्ठलाई महानगरका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटी अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटिका अध्यक्ष झाव लेजिबीच भेटवार्ता भएकाे छ। मंगलबार दुई देशका प्रतिनिधिमण्डलका साथ उनीहरूबीच ग्रेट हल अफ पिपलमा भेटवार्ता भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पुष्पा–२’ फिल्मको बढ्यो टिकट मूल्य

ट्वीटरमा एक पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘टिकट बढाउन मन्जरी दिनुभएकोमा म आन्ध्र प्रदेश सरकारलाई मनैबाट धन्यवाद दिन्छु। यो प्रगतिशील निर्णय तेलुगू फिल्म इन्डस्टङीको विकास र समृद्धिप्रति तपाईंको प्रतिबद्धता देखाउँछ। इन्डस्ट्रीमा उहाँको अटूट प्रोत्साहनको लागि धन्यवाद दिन्छु। म फिल्म उद्योगलाई सशक्त बनाउनमा उहाँ अमूल्य समर्थनको लागि आफ्नो हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं