बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटीका अध्यक्ष झाव लेजिबीच भेटवार्ता भएकाे छ।
मंगलबार दुई देशका प्रतिनिधिमण्डलका साथ उनीहरूबीच ग्रेट हल अफ पिपलमा भेटवार्ता भएकाे हाे।
यसअघि मंगलबार नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चिनियाँ समकक्षी ली छ्याङसँग पनि भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री ओली साेमबार जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका थिए।


‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया