बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सन्दीप लामिछाने कप्तान रहेकाे विराटनगर किङ्ग्स दाेस्राे खेलमा पनि पराजित भएकाे छ।
विराटनगर मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रसिंह ऐरी कप्तान रहेकाे सुदूरपश्चिम राेयल्ससँग ९० रनले पराजित भएकाे हाे। सुदूरपश्चिमले दिएकाे १८३ रनकाे लक्ष्य पछाएकाे विराटनगर १६. १ ओभरमा ९२ रन बनाएर अलआउट भयाे।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया