बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सन्दीप लामिछाने कप्तान रहेकाे विराटनगर किङ्ग्स दाेस्राे खेलमा पनि पराजित भएकाे छ।
विराटनगर मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रसिंह ऐरी कप्तान रहेकाे सुदूरपश्चिम राेयल्ससँग ९० रनले पराजित भएकाे हाे। सुदूरपश्चिमले दिएकाे १८३ रनकाे लक्ष्य पछाएकाे विराटनगर १६. १ ओभरमा ९२ रन बनाएर अलआउट भयाे।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया