बिहिबार, २८ अगस्ट २०२५

पत्रकार महासंघकाे महासचिवका लागि जैशीले दिए उम्मेदवारी

शुक्रबार महासंघकाे केन्द्रीय कार्यालय पुगेर उनले उम्मेदवारी मनाेनयन दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गर्दै उनले भनेका छन्– ‘क्रियाशील श्रमजीवी पत्रकारहरू सबैबाट माया सद्भाव र सहयोगको पूर्ण अपेक्षा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका छन्। शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर ओलीले पाैडेलकाे अवस्थाबारे जानकारी लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

१०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिता चैत २३ देखि ३० गतेसम्म हुने

शुक्रबार बसेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे ११८औँ बाेर्ड बैठकले प्रतियाेगिता साे मितिमा गर्ने घाेषणा गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक महिनाभित्र एआइ सम्बन्धी नीति आउँछ: गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न एआइसम्बन्धी नीति एक महिनाभित्र आउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शनिबारका लागि एनपिएलका सबै टिकट बिक्री

नेपाल क्रिकेट संघ (क्यान) टिकट बिक्री भइसकेकाे जानकारी गराउँदै घरमै बसेर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न अनुराेध गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

खेलकुदमन्त्री बिहे भाेज खान गएपछि राखेप बाेर्ड बैठक अवरुद्ध

मन्त्री चाैधरी बर्दिया- १ बाट निर्वाचित काँग्रेस सांसद सञ्जय गाैतमका छाेराकाे बिहे भाेज खान गएपछि बैठक तीन घण्टादेखि अवरुद्ध भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनीमाथि पाेखराकाे सानदार जित, अमेरिकन गाैस बने पहिलाे शतक प्रहार गर्ने खेलाडी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्समाथि पाेखरा एभेन्जर्सले सानदार जित निकालेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

किरण भुसालकाे सङ्गीत र स्वरमा ‘इजा’

किरण भुसाल युट्युब च्यानलबाट सार्वजनिक गरेकाे ‘इजा’ शीर्षककाे गीतमा सुदूरपश्चिमका विभिन्न पर्यटकीय क्षेत्रका अनुपम दृष्टचित्रहरु रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मंसिर २३ गतेदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक सुचारु हुने

यसअघि स्थानीय तह उपनिर्वाचन, २०८१ प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा सो उपनिर्वाचन सम्पन्न भई परिणाम समेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछानेलाई रातारात पाेखरा लगिनु निकृष्ट घटना: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई रातारात चितवनबाट पाेखरा लगिनु निकृष्ट घटना भएकाे जनाउँदै आपत्ति प्रकट गरेकाे छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै लामिछाने सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको भन्दै आपत्ति प्रकट गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राेहितकाे आक्रमक ब्याटिङकाे मद्दतमा लुम्बिनीलाे पाेखरालाई दियाे १७१ रनकाे लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कप्तान राेहितकुमार पाैडेलकाे आक्रमक ब्याटिङकाे मद्दतमा लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्सलाई १७१ रनकाे लक्ष्य दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अनियन्त्रित भएर खाेल्सामा खस्याे ट्रिपर, चालककाे मृत्यु

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर– ५ झाक्रीडाँडा नजिक निर्माणाधिन तराई–काठमाडौं द्रुतमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेस सभापित शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेकाे काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भुटानी राजा वाङचुकले गरे स्वयम्भूनाथको दर्शन (तस्बिरहरु)

भारतबाट स्वदेश फर्कने क्रममा आज(शुक्रबार) बिहान नेपाल आइपुगेका उनी स्वयम्भूनाथ पुगेर दर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाेखराविरुद्ध टस जितेर ब्याटिङमा लुम्बिनी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा राेहित पाैडेल कप्तान रहेकाे लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा कर्णालीकाे पहिलाे जित, चितवन ६ विकेटले पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनाेजलाई ६ विकेटले पराजित गर्दै कर्णालीले पहिलाे जित दर्ता गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविकाे समर्थनमा उत्रिए बाबुराम

उक्त भेटपछि भट्टराईले लामिछानेमाथि एकपछि अर्को गरेर दुःख दिने काम अस्वाभाविक र अन्यायपूर्ण रहेकाले ऐक्यबद्धता जनाउन आएको बताउँदै भने, 'पचासौं लाख साना बचतकर्ताहरूको समस्या समाधान गर्नतिर सरकार लागेकाे देेखिदैंन।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भुटानका राजा काठमाडौंमा

अनौपचारिक भ्रमणका लागि शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले स्वागत गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चितवनले कर्णाली याक्सलाई दियो १३१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

६ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं