
एनपिएलमा आज ब्रेक
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कुनै पनि खेलको तालिका राखिएको छैन। भोली मंगलबार भने दुई खेल राखिएको छन्। जसअन्र्तगत बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन् ।

बिएल संवाददाता - काठमाडाैँ
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कुनै पनि खेलको तालिका राखिएको छैन। भोली मंगलबार भने दुई खेल राखिएको छन्। जसअन्र्तगत बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्स भिड्ने छन् ।
बिएल संवाददाता - काठमाडाैँ
रोमान्टिक शैलीको नयाँ गीत जाऊ हिँड पोखरा सार्वजनिक भएको छ। गीतले पोखराको अनुपम प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेम र जीवनशैलीलाई समेटेको छ।
बिएल संवाददाता - काठमाडाैँ
‘मैले अहिलेसम्म तीनपटक सरकारको नेतृत्व अवसर पाएँ, हरेकपटक नवीनताको सुरुवात गरेको छु’, अध्यक्ष प्रचण्डले भने, ‘पहिलो कार्यकालमा पहाडी क्षेत्रमै सुविधा पुर्याएर बसाइँसराई रोक्ने उद्देश्यसहित मध्यपहाडी लोकमार्गको सुरुवात र गरीबको कृषि ऋण मिनाह, दोस्रो कार्यकालमा संविधानको कार्यान्वयन र लोडसेडिङमुक्त नेपालको नेतृत्व मेरा महत्वपूर्ण प्रयास थिए।’
बिएल संवाददाता - काठमाडौं
विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे।
बिएल संवाददाता - झापा
अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे। नेपाल र अमेरिकाबीच लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लब अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयको निर्णय सदर गरेकाे छ। आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गर्ने निर्णय कानुनसम्मत नै भएको आदेश गरेको हो। सर्वोच्चको उक्त आदेशसँगै अब अधिकारीमाथि तत्काल मुद्दा नचल्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका छन्। मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो।
बिएल संवाददाता - झापा
मृत्यु हुनेमा कञ्चनपुरकाे भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्त र भीमदत्त–१८ कै राधिका भट्ट रहेका छन्। गायत्रीकाे घटनास्थलमै र साधिकाकाे उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
बिएल संवाददाता - कञ्चनपुर
आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले प्रसाईंलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रहरीलाई दिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
‘कानुनहरुलाई समय अनुसार सुधार गर्दै जानुपर्छ। यसतर्फ कसैको ध्यान गएको छैन। कार्यपालिका र व्यवस्थापिकाको बीचको सम्बन्ध राम्रो हुनुपर्छ। यो संस्थाहरुले एक अर्कालाई छल्न खोज्ने, विपरित जान खोज्ने कार्यले पनि संसदको काम कारबाही, संसदीय सेवा, संसलाई प्रभावकारी बनाउने कुरामा समस्या आएको हुनसक्छ। यसमा पनि ध्यान दिएर अगाडि बढ्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकाे छ। जिल्ला अदालत कास्कीले लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुन्धान गर्न अदालतले अनुमति दिएकाे छ।
बिएल संवाददाता - काठमाडौं
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङ्गको कमाण्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
अनुसन्धानका लागि भनी रविलाई पोखरा लगिएको दिनदेखि विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकारसमेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको भन्दै रास्वपाले उजुरीमार्फत ध्यानाकर्षण गराएकाे छ।
बिएल संवाददाता - काठमाडौं
उनले भनिन्, ‘महिनावारी अशुद्दको प्रतिक भनेर छुट्याइनु दुखद् कुरा हो। ऐतिहासिक कुरा हेर्दासमेत देवीहरुको पूजा हुने, देवताले जित्न नसकेको युद्ध देवीले जितेको भए पनि महिनावारी हुँदा देवीकै मन्दिरमा जान नदिनु दुखःद विषय हो।’
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चाैथाे हार व्यहाेरेकाे छ। आइतबार त्रिवि क्रिकेट मैदानमा भएकाे पहिलाे खेलमा जनकपुर बोल्ट्ससँग १ रनले पराजित हुँदै चाैथाे हार बेहाेरेकाे हाे।
बिएल संवाददाता - काठमाडौँ
सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका छन्। विद्रोहीहरूले राजधानी कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेर भागेकाे दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेकाे आरोपमा नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँ जिल्ला अदालतले दीपेश पत्नी सविना आले मगरलाई पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
साताको पहिलो कारोवार दिन नेपाली बजारमा अइतबार सुनको मूल्य घटेको छ। यसअघि तोलामा एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो।
बिएल संवाददाता - काठमाडौं
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइएकाे छ। सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार बिहान अदालत लगिएकाे हाे। लामिछानेमाथि पुनः म्याद थप्ने तयारी रहेकाे बताइएको छ।
बिएल संवाददाता - काठमाडौं