बुधबार, २७ अगस्ट २०२५

जनकपुरकाे पहिलाे लजास्पद हार

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा जनपुर बाेल्ड्सले पहिलाे लजास्पद हार बेहाेरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेर १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए सपथ

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रमुख आयुक्त आचार्यले सपथ लिए भने आचार्यसमक्ष नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीले सपथ लिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुदूरपश्चिमले जनपुरलाई दियाे १२४ रनकाे लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनपुर बाेल्ड्सलाई १२४ रनकाे लक्ष्य दिएकाे छ. कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा पुरै ओभर खेल्दै सुदूरपश्चिमले १२३ मात्र बनाउन सक्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सरकारले रवि लामिछानेमाथि ज्यादती ग र्‍याे: माओमादी नेता पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले ज्यादती गरेको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै जनकपुर

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ड्सले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज देखि सुरु हुँदै छ। केन्द्रीय कार्यालयमा आज र भोली स्थायी कमिटी बैठक बस्ने एसले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज विश्व पर्वत दिवस मनाइँदै

नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मान पनि। पर्वतहरूको राजधानी भनेर पनि चिनिन्छ, नेपाल। त्यसैले पनि विश्वले विश्व पर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बुधबारका लागि यी देशको मुद्राको विनिमय दर बढ्यो

आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलः आज जनकपुर र सुदूरपश्चिम, लुम्बिनी र काठमान्डुबीच प्रतिस्पर्धा हुँदै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा पराजित भएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज यी स्थानमा लाग्ने छैन घाम

आज दिनभर देशका विभिन्न ठाउँमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित गर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभावले केही ठाउँमा घाम कम लाग्ने छ भने चिसो बढ्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविको मुद्दा १० दिनभित्रै बुझाइने, सम्पत्ति शुद्धीकरण र ठगीमा के भेटियो प्रमाण ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतविरुद्ध सहकारी ठगी, संगठित अपराध, कीर्ते र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको कास्की प्रहरीले १० दिनभित्र मुद्दा बुझाउने तयारी गरेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अटोमोबाइल्सको अव्यवहारिक प्रावधान खारेजी प्रक्रियामा, प्रतिमोडल १० हजार रुपैयाँ

नेपालमा आयात गर्ने हरेक मोडलको सवारीसाधन दर्ता गर्दा शुल्क लिने कार्यलाई अटोमोबाइल व्यवसायीको विरोधपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त व्यवस्था संशोधन तयारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्याे रास्वपाका नेताहरूसँग लिखित जवाफ

सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग लिखित जवाफ माग गरेको छ। मंगलबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अहिलेको गठबन्धन आवश्यकता हो, ८४ मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुन्छ: मन्त्री पाण्डे

मन्त्री पाण्डेले भने, ‘पछिल्लो समय कांग्रेस र एमालेबीचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो। कांग्रेस एमालेको सरकार गठनका पछाडि राजनीतिक स्थायित्व र समृद्धिका लागि हो।’

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

यस्ताे छ नेपाल र चीनबीच हस्ताक्षर भएकाे बीआरआई फ्रेमवर्क (पूर्णपाठ)

नेपाल र चीन सरकारबीच हस्ताक्षर भएकाे बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्ककाे पूर्णपाठ सार्वजनिक भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हस्ताक्षर भएकाे फ्रेमवर्ककाे पूर्णपाठ मंगलबार परराष्ट्र मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नालाई बचाउन सरकारले रविले सहकारीको सबै पैसा खाए जसरी व्यवहार गर्‍याे: प्रचण्ड

उनले भने, 'तपाईं हामी सबैलाई चासो हुनेलाई थाहा छ, अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठूला सहकारी ठग छन्। तिनै नाटकबाजहरुकलाई बचाउन सरकार केन्द्रित छ। उनीहरुलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले गलत गतिविधि नसच्याए सशक्त प्रतिवाद गर्छौं: प्रचण्ड

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्ने होइन भने संसदको विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन  र सडकबाट आन्दोलन अघि बढाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

घट्याे नेप्से, कारोबार पनि कम

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ५२ हजार ७०५ पटकको कारोबारमा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँ बराबरको ८७ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपीएलमा कर्णालीकाे लगातार तेस्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हात पारेको छ। मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित हात पारेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं