बुधबार, २७ अगस्ट २०२५

एसइईमा विद्यार्थी पास भएनन् भने उनीहरुको भविष्य समाप्त हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मेहनत खेर जाने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

सरकार र एडीबीबीच सम्झौता पत्रमा हस्ताक्षर

नेपाल र एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना र जलवायु प्रतिरोधी परिदृश्य र जीविका परियोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ बराबर)को सहुलियतपूर्ण ऋण र अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँसँग लुम्बिनी लायन्स पराजित

नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बुधबार सम्पन्न खेलमा लुम्बिनी लायन्स पराजित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको अर्थतन्त्र दबाबमा छ: अर्थमन्त्री पौडेल

उनले भने, ‘हाम्रो अर्थतन्त्र अहिले समस्यामा छ र दबाबमा छ। यसलाई कसैले पनि अस्वीकार गर्न सक्दैनौँ। तर अर्को कुरा के हो भने हामी दबाबबाट बाहिर निस्कन खोजिरहेका छौँ। समस्याबाट बाहिर निस्कन खोज्दैछौँ। हाम्रो प्रयासहरु त्यसतर्फ अभिमुख छन् र क्रमश सफलतातिर उन्मुख छौँ। समस्या समाधानका कारण पनि क्रमश प्रभावकारी बन्दैछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सशस्त्र प्रहरी निरीक्षक कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा

राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक कुँवरले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यु.पी.) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवं लाभसमेत प्राप्त गरेको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा प्रहरी र रविका समर्थकबीच धकेलाधकेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा प्रदर्शन गरेको छ। पूर्वगृहमन्त्री एवम् पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा रास्वपाले बुधबार प्रदर्शन गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ गार्खाज १०३ रनमा अल आउट

नेपाल प्रिमियर लिग (एनपिएल)मा आज भएको दाेस्रो खेलमा लुम्बिनीविरुद्ध बलिङमा उत्रिएको काठमाडौँ गोर्खाज १०३ रनमा अल आउट भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रोजगार महाशाखा स्थापना गर्दै श्रम मन्त्रालय

बुधबार काठमाडौँमा आयोजित रोजगार प्रवर्द्धन गर्ने अभिप्रायले सरोकारवाला तथा रोजगारदाताहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीको लागि महाशाखा, बोर्ड र विभाग भएपनि आन्तरिक रोजगारीको लागि केही व्यवस्था नभएको भन्दै आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेलाई पोखरा लगियाे, पत्नी निकिता पनि सँगै (भिडियाे)

पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ। पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा बयान सकिएपछि लामिछानेलाई बुधबार वीरगञ्जबाट काठमाडाैँ हुँदै बुद्ध एयरको जहाजमार्फत पोखरा लगिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनसंख्या नीतिले नै सम्पूर्ण योजनाको आधार निर्माण गर्छ: मन्त्री पौडेल

बुधबार राष्ट्रिय जनसंख्या नीति मस्यौदा सम्बन्धमा सरोकारवालाहरुसँग छलफल कार्यक्रममा बोल्दै उनले जनसंख्या प्राथमितामा मात्र नभइ प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्तिक आर्यनले देखाए बलिउडकाे वास्तविकता

कार्तिक आर्यनको फिल्म भूल भुलैया–३ ले बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ। रिपोर्टका अनुसार यो फिल्म ३०० करोड क्लबमा सामेल हुने लिस्टमा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जनकपुरकाे पहिलाे लजास्पद हार

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा जनपुर बाेल्ड्सले पहिलाे लजास्पद हार बेहाेरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेर १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए सपथ

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रमुख आयुक्त आचार्यले सपथ लिए भने आचार्यसमक्ष नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीले सपथ लिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुदूरपश्चिमले जनपुरलाई दियाे १२४ रनकाे लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनपुर बाेल्ड्सलाई १२४ रनकाे लक्ष्य दिएकाे छ. कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा पुरै ओभर खेल्दै सुदूरपश्चिमले १२३ मात्र बनाउन सक्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सरकारले रवि लामिछानेमाथि ज्यादती ग र्‍याे: माओमादी नेता पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले ज्यादती गरेको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै जनकपुर

नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ड्सले टस जितेर बलिङ रोजेपछि सुदूरपश्चिम रोयल्सले सुरुवातमा ब्याटिङ गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज देखि सुरु हुँदै छ। केन्द्रीय कार्यालयमा आज र भोली स्थायी कमिटी बैठक बस्ने एसले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज विश्व पर्वत दिवस मनाइँदै

नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मान पनि। पर्वतहरूको राजधानी भनेर पनि चिनिन्छ, नेपाल। त्यसैले पनि विश्वले विश्व पर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बुधबारका लागि यी देशको मुद्राको विनिमय दर बढ्यो

आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ