
बीमा प्राधिकरणका अध्यक्ष सिलवालमाथि भ्रष्टाचारको आरोप, विशेष अदालतमा आरोपपत्र दायर
आरोपअनुसार सिलवालले आफ्नो जन्म मिति झुटो प्रस्तुत गर्दै कुटनीतिक र विशेष राहदानी प्राप्त गरेका छन्। उनले आफ्नो जन्म मिति २०१५–०४–१५ भएको बताएको तर पछि २०१८–०७–२४ भन्ने मिति प्रस्तुत गरी कूटनीतिक राहदानी र विशेष राहदानीका लागि झुटा विवरण प्रस्तुत गरेका थिए।

बिएल संवाददाता - काठमाडौं