
लुम्बिनीलाई जनकपुरले दियो १३७ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आइतबार जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित ओभरमा नौ विकेट गुमाएर १३६ रन बनायो।

बिएल संवाददाता - काठमाडाैँ