बुधबार, २७ अगस्ट २०२५

मानव अधिकारको संरक्षणका लागि सरकारले सकारात्मक पहलहरु गरिरहेकाे छ: मन्त्री पौडेल

उनले नेपाल सरकारले दिगो विकासको परिकल्पना अनुसार सम्मान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरुमार्फत सम्बोधन गरेको भन्दै त्यसलाई तीन तहको सरकारको समन्वय र सहकार्यमा पूरा गर्ने प्रयास गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता भएका बुढाथोकीको शव फेला

ताप्लेजुङ जिल्लाको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए। उनकाे शव घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराईबाट निकालिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाेखराले दियाे कर्णालीलाई १०४ रनकाे सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल)काे मंगलबार भएकाे दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएकाे छ। त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले सुरुवात निकै राम्रो खेलेकाे भए पनि १६.३ ओभरमा अल आउट हुँदै १०३ रन मात्र बनाउन सक्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सरकारले रवि लामिछानेलाई नियतवस अमानवीय व्यवहार गर्‍याे: कांग्रेस सांसद शर्मा

उनले भने,‘ जुन रवैया सरकारले देखाइरहेको छ। सरकारले आफ्नो रवैयालाई परिवर्तन गर्नुपर्छ। रास्वपा नेता कार्यकर्ताहरुले गर्नुभएको व्यवहारमा पनि हामीलाई मन परेको छैन्। अनुसन्धान भइरहेको बेला नारा जुलुस गर्नुहुन्न। बरु सदनमा आफ्नो कुरा राख्ने गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसदहरुले खेले मैत्रीपूर्ण फुटसल, टिम क्याप्टेन सभामुख

प्रतिनिधिसभाको टिमको नेतृत्व गरेका सभामुख देवराज घिमिरेलेले १८औँ संसद सेवा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकारले बीआरआई सम्झौताबारे औपचारिक रुपमा जानकारी गराउनुपर्छ’

मुलुकहरुबीच आवश्यकताअनुसार विभिन्न विषयमा सन्धिसम्झौता हुन सक्ने भन्दै उनले भने, ‘सन्धि सम्झौता मुलुकको हितलाई मध्यनजर राखेरै गरिएको हुन्छ तर कहिलेकाहीँ सन्धिसम्झौताको परिणाम अपेक्षीत हुँदैन भने कहिलेकाहीँ प्रत्युत्पादकसमेत बन्न जान्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ह्वात्तै बढ्यो सुनको भाउ, ताेलामा कति पुग्याे?

नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनलाई लुम्बिनीले दियो १६८ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल)मा मंगलबार बिहान भएको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

टस जितेर लुम्बिनीविरुद्ध बलिङ गर्दै चितवन

एनपिएलमा आज बिहान ९ बजेबाट सुरू भएको पहिलो खेलमा चितवन राइनोजले टस जितेर लुम्बिनी लायन्सविरुद्ध बलिङ गर्दैछ। त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा चितवनका कप्तान कुशल मल्लले टस जित्दै बलिङ रोजेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

रौतहटमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मंगलबार बिहान चन्द्रपुर नगरपालिका ४ मा बा १६ च ३१६२ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

हरेक वर्ष झै यस वर्ष पनि ‘हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य’भन्ने मूल नारा सहित विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमाले सचिवालय बैठक बस्दै

मंगलबार दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बिआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मंगलबारका लागि बढ्याे डलरसँगै यी मुद्राकाे विनिमय दर बढ्याे

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।  जसअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनरलगायतको मूल्य बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा आज लुम्बिनी र चितवन तथा कर्णाली र पाेखरा भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) आज मंगलबार दुई खेल हुँदैछन्। बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स प्रतिस्पर्धामा उत्रनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने हर्क साम्पाङविरुद्ध प्रदर्शन

आफूविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई धम्की दिने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध प्रदर्शन भएको छ।  सोमबार नेपाल पत्रकार महासंघको अगुवाइमा धरान उपमहानगरपालिका अगाडी पत्रकार, अधिकारकर्मी, नागरिक अगुवासँगै विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गाउँका स्वास्थ्य सम्बन्धी समस्या अब सिधै मन्त्रालयकाे फाेन, भाइबर र ह्वाट्स एपमा टिपाउन सकिने

कुनै पनि स्वास्थ्य सम्बन्धी गुनासो भएमा अब सिधै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गर्न सकिने भएको छ। सोमबार मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न 'हेल्लो हेल्थ' सेवा सुरू गरेसँगै अब कुनै गुनासो भएमा मन्त्रालयमा गर्न सकिने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अराजकताविरुद्ध प्रतिवादमा उत्रन कार्यकर्तालाई ओलीको निर्देशन

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताविरुद्ध प्रतिवादमा उत्रन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। एमाले झापाले आज सोमबार बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले अराजकताविरुद्ध मात्र होइन, भ्रष्टाचार र अस्थिरताविरुद्ध पनि उत्रन आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

२ सय १२ होटल, एकसय ३२ रिसोर्ट र २६ क्यासिनोलाई अनुमति

विभागका अनुसार, अनुमतिप्राप्त होटलहरूमध्ये ४७ वटा एकतारे, ५२ वटा दुईतारे, ४० वटा तीनतारे, ३९ वटा चारतारे, २३ वटा पाँचतारे र तीनवटा पाँचतारे (डिलक्स) होटल रहेका छन्। त्यस्तै, साधारण हेरिटेज/बुटिक होटल १, डिलक्स हेरिटेज/बुटिक होटल ३ र लक्जरी हेरिटेज/बुटिक होटल ३ गरी कुल २ सय १२ होटललाई अनुमतिपत्र प्रदान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं