बिहिबार, २८ अगस्ट २०२५

माओवादी केन्द्र र नेसपानिकट शिक्षक संगठनबीच एकता घोषणा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज (शनिबार) काठमाडौंमा एकता घोषणा समारोह आयोजना गरी दुई संगठनबीच एकता गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णाली याक्सविरुद्ध विराटनगर किङ्ग्सले जित्याे टस, पहिला बलिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लुम्बिनीलाई तेस्राे हार चखाउँदै सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियाे

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनीलाई लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम राेयल्स शीर्ष स्थानमा उक्लिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शेखर कोइरालाकाे घर पुगे देउवा र शशांक

विराटगर रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डा. शेखर कोइराला बस्दै आएको कोइराला निवास पुगेका छन्। उनी नेता डा. शशांकको साथमा कोइराला निवास पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

कांग्रेसको कोशी भेला विराटगरमा सुरु, डा.शेखर कोइराला अनुपस्थित

भेलाको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्दैछन्। उद्घटानका लागि देउवा शुक्रबार साँझ नै विराटनगर उत्रिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

१८८ रनकाे लक्ष्य पछाएकाे लुम्बिनीले १९ रन बनाउँदा ५ विकेट गुमायाे

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा राेहित पाैडेल कप्तान रहेकाे लुम्बिनी लायन्सले १९ रन बनाउँदा ५ विकेट गुमाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमले दियो लुम्बनीलाई १८८ रनको लक्ष्य

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

परराष्ट्रमन्त्री राणा आज युरोप जाँदै

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज शनिबार युरोप जाँदैछिन्। अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सुदूरपश्चिमविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ। यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक

प्रताप दास र सुमी पराजुलीको स्वरमा रहेको गीत ‘माया गर्ने तरिका’ सार्वजनिक भएको छ। यादव लम्सालको शब्द, अर्जुन पोख्रेलको संगीत र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलः आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर भिड्दै

नेपाल प्रिमियर  लिग (एनपिएल) क्रिकेटमा आज दुई खेल हुँदैछ। पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ताे छ शनिबारका लागि माैसम अवस्था

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शारीरिक सुगठन प्रतियोगितामा रजत पदक विजेताहरुलाई काठमाडौं महानगरपालिकाको नगदसहित सम्मान

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनिता डंगोलले १५औँ वर्ल्ड बडिबिल्डिङ् एण्ड फिजिक च्याच्पियनसिप- २०२४ का रजत पदक विजेता खेलाडीहरुलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बुद्ध एयरले थप्यो १९औं एटीआर जहाज

बुद्ध एयरले १९औं एटिआर जहाज भित्र्याएको छ। नयाँ आएको जहाज एटिआर– ७२ हुन्। यससँगै एटिआर– ७२ जहाजको संख्या १६ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हर्क साम्पाङलाई लक्षित गर्दै गृहमन्त्रीले भने- प्रेसको अधिकार हनन गर्नुहुँदैन

‘प्रेस लोकतन्त्रको पहरेदार हो। हामीले संविधानमा पूर्ण स्वतन्त्रताको व्यवस्था गरेका छौँ। हामी सबैले प्रेस स्वतन्त्रता पूर्णरुपमा सम्मान गर्नुपर्छ’, गृहमन्त्री लेखकले भने, ‘प्रेसको अधिकार हनन गर्नुहुँदैन। सरकारले प्रेस स्वतन्त्रताको ग्यारेन्टीको वातावरण बनाउँछ।’

बिएल संवाददाता

बिएल संवाददाता - धरान

पत्रकार महासंघकाे महासचिवका लागि जैशीले दिए उम्मेदवारी

शुक्रबार महासंघकाे केन्द्रीय कार्यालय पुगेर उनले उम्मेदवारी मनाेनयन दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गर्दै उनले भनेका छन्– ‘क्रियाशील श्रमजीवी पत्रकारहरू सबैबाट माया सद्भाव र सहयोगको पूर्ण अपेक्षा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिएका छन्। शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर ओलीले पाैडेलकाे अवस्थाबारे जानकारी लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

१०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिता चैत २३ देखि ३० गतेसम्म हुने

शुक्रबार बसेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे ११८औँ बाेर्ड बैठकले प्रतियाेगिता साे मितिमा गर्ने घाेषणा गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एक महिनाभित्र एआइ सम्बन्धी नीति आउँछ: गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न एआइसम्बन्धी नीति एक महिनाभित्र आउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शनिबारका लागि एनपिएलका सबै टिकट बिक्री

नेपाल क्रिकेट संघ (क्यान) टिकट बिक्री भइसकेकाे जानकारी गराउँदै घरमै बसेर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न अनुराेध गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ