
जनमत पार्टीको केन्द्रीय समिति बैठक: गणतन्त्र रक्षाका निम्ति तयारीदेखि अरु के के निर्णय भए?
‘आगामी रणनीति विषयमा छलफल हुँदा सडक, सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तैयारी गर्ने निर्णय गरियो’ बैठकले भनेको छ ‘देशमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरण प्रति सचेत भएर जनचेतना फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति संगठनलाई तैयार राख्ने निर्णय गरियो।’

बिएल संवाददाता - महाेत्तरी