बिएल संवाददाता
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन्।
सोमबार सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूको बैठकमा प्रचण्डले फागुन २७ गते संसदमा सम्बोधन गर्ने विषयमा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।
प्रचण्डलाई भोलि बोल्नका लागि सयम निर्धारण समेत भइसकेको बर्तौलाले बताए।
पछिल्लो समय राजावादीहरूको सक्रियता बढेपछि माओवादी नेताहरू तराई मधेस केन्द्रीत जागरण अभियान नै स्थगित गरेर काठमाडौं फर्किएका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया