
तीनकुने-बानेश्वरमा कर्फ्यू
तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी प्रदर्शनकारीहरूले व्यक्तिका घरघरमा आगजनी गर्दै आतंक मच्चाउन थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेकाे हाे।

बिएल संवाददाता - काठमाडाैँ
तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी प्रदर्शनकारीहरूले व्यक्तिका घरघरमा आगजनी गर्दै आतंक मच्चाउन थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
प्रदर्शनकारी कार्यालयका सबै सिसाहरू फुटाउँदै भित्र छिरेर सामानहरू झिकेर आगाे सल्काइदिएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस र पानीको फोहरा हानेको थियो। अहिले पनि तीनकुने रणमैदान बनिरहेको छ। प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरी गाेलीसमेत प्रहार गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौंस्थित तीनकुनेको एक घरमा आगजनी भएको छ। राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर सिसा फुटाएकाे घरमा आगजनी भएको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधबारदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन्। तर प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन्।
बिएल संवाददाता - काठमाडाैं
थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पले एउटा ठूलो बिडल्डिङ ध्वस्त भएको छ। निर्माणाधीन त्यो भवनभित्र सयौं कामदारहरू रहेको समाचार माध्यमहरूले जनाएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रहरीले उनीहरूलाई बानेश्वतिर आउन दिएको छैन। जवर्जस्ती गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
उजुरीमा लेखिएको छ,‘हामीलाई जानकारी प्राप्त भएको छ कि दुर्गा प्रसाईले नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई सार्वजनिक रूपमा गलत सूचना दिँदै नकारात्मक रूपमा चित्रण गरेका छन्। उनले समलिङ्गी विवाहलाई युएसएडद्वारा वित्तीय सहयोग गरिएको भनी झूटो प्रचार गरेका छन्। जुन पूर्णतः भ्रामक र नेपालको एलजिबिटिआई समुदायको कानूनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान हो।’
बिएल संवाददाता - काठमाडौं
थाईल्याण्ड र म्यानमार शक्तिशाली भुकम्प गएको छ। म्यानमारलाई केन्द्रबिन्दु बनाएर दुबै देशको जमिन बेस्सरी हल्लाउनेगरी गएको भूकम्प ७.९ म्याग्निच्यूडको भएको बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
तीनकुनेमा भेला भएका राजावादी प्रदर्शनकारीहरू नयाँ बानेश्वरतिर आउन खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो। प्रहरीले तीनकुने पुलबाट बानेश्वरतिर प्रदर्शनकारीलाई छिर्न दिएको छैन।
बिएल संवाददाता - काठमाडौं
आफूलाई अन्यायपूर्वक हटाएको भन्दै कुलमानले बुधबार सर्वोच्चमा रिट हालेका थिए। त्यसलगत्तै हितेन्द्रदेव पनि ४ वर्षअघिको मुद्दा लिएर सर्वोच्च पुगेका थिए।
बिएल संवाददाता - काठमाडौं
यो मूल्य हालसम्मकै उच्च हो। त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँ पुगेको छ।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार काठमाडौंमा गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएकाे छ । गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन्। त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्याली निकाल्ने तयारी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार पनि बैठक बोलाइएको थियो। तर प्रतिपक्ष दलहरूसँग सहमति हुन नसकेपछि बैठक स्थगित भएको थियो। विपक्षीहरूले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै आएका छन्। तर प्रधानमन्त्री नआउने र मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ। प्रतिपक्ष भने आफ्नो अडानबाट पछि हटेका छैनन्।
बिएल संवाददाता -
आज काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ। मोर्चाले पर्यटन बोर्ड सभा गृह अगाडि मुख्य सडकमै मञ्च खडा गरेको छ। जसकारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं महानगरपालिकाले एसईई दिइरहेका विद्यार्थीहरूलाई गन्तव्यमा पुग्न सवारी साधन उपलब्ध नभएमा महानगर प्रहरी बलले सहयोग पुर्याउने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
दुबैथरि प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई सुस्त बनाएको छ। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो।
बिएल संवाददाता - काठमाडौं
कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले रहर गर्दैमा राजतन्त्र पुन:स्थापना हुन नसक्ने टिप्पणी गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रलाई नेपाली जनताले मानिसकेकोले यही व्यवस्थाका कारण देशमा समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको संविधान बनेको बताए। उनले राजाले जस्तो राष्ट्रपतिले कू गर्न नसक्ने दाबी गर्दै कुनै पनि हालतमा प्रजातन्त्रबाट पछि हट्ने कुरा नहुने बताए। उनले भने, ‘राजाले कू गर्छन् भनेजस्तो हाम्रो राष्ट्रपतिले कू गर्न सक्दैनन्। कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन। यो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएपछि उनको सचिवालयले प्रतिक्रिया दिएको छ। बिहीबार दाङमा भट्टराईलाई राजावादी राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्रीको नेतृत्वमा रहेको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेको थियो। भट्टराई बसेकै होटल नजिक पुगेर युवाहरूले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका थिए। जवाफमा बाबुरामको सचिवालयले ५-६ जना रैतिहरूले सस्तो लोकप्रियताका लागि कालोझण्डा देखाएको टिप्पणी गरेको छ। उक्त विषय चर्चाको लायक पनि नभएको सचिवालयको टिप्पणी छ।
बिएल संवाददाता - काठमाडौं
पाँच वर्षीय जुम्ल्याहा त्रिजल कौरी (कवाडी) र त्रिनेश कौरी (कवाडी)लाई मध्यपुर थिमी नगरपालिकाले विशेष सम्मान गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .