बिएल संवाददाता
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन कुने तथा बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेकाे छ।
तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी प्रदर्शनकारीहरूले व्यक्तिका घरघरमा आगजनी गर्दै आतंक मच्चाउन थालेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेकाे हाे।
तीन कुनेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने क्रममा प्रहरीले माइकिङ गर्दै कर्फ्यूकाे जानकारी दिएकाे थियाे।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया