बिएल संवाददाता
तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादीहरूले एकीकृत समाजवादीकाे कार्यालय ताेडफोेड गर्दै आगजनी गरेका छन्।
प्रदर्शनकारी कार्यालयका सबै सिसाहरू फुटाउँदै भित्र छिरेर सामानहरू झिकेर आगाे सल्काइदिएका हुन्।
यसअघि उनीहरूले तीनकुनेमा ब्यक्तिका घरमा पनि आगजनी गरेका थिए। अहिले त्याे आगाे भने नियन्त्रणमा आइसकेकाे छ।
तीनकुनेमा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भइरहेकाे छ। प्रहरीले अश्रुग्याँस तथा गाोलीसमेत हानेकाे थियाे।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया